सुन्दर सुदुर बोगटान

  • Home
  • Nepal
  • Doti
  • सुन्दर सुदुर बोगटान

सुन्दर सुदुर बोगटान Be humble !

22/07/2025

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विवाद उत्पन्न ।

22/07/2025

🙏❤️

बोगटान फुड्सिल गाउँपालिका, चवराचौतारा डोटी  ले सार्बजनिक सुनुवाइ केहि नेता, कार्यकर्ता,अनि कर्मचारी मात्रै को उपस्थिति म...
16/07/2025

बोगटान फुड्सिल गाउँपालिका, चवराचौतारा डोटी ले सार्बजनिक सुनुवाइ केहि नेता, कार्यकर्ता,अनि कर्मचारी मात्रै को उपस्थिति मा सप्पन्न गर्यो ! जनतालाइ सूचना नै नदियर यसरि गोप्य तरिकाले सार्वजनिक सुनुवाइ गर्नु पालिकाले आफ्नै कार्यसैलि माथि प्रस्न खडा गरेको छ !
गाउँपालिका लाइ त्यसैपनि दुरसन्चार को सुबिधा बाट बन्चित त गरेकै छ त्यैमाथि पर्देशि सबसाधारणको सूचनाको हक समेत हनन गर्यो ! जनतालाइ भोटबैङ्क को रुपमा प्रयोग गरेर बाकि सुबिधा बाट बन्चित गर्नु आम जनतामाथिको पालिकाले गरेको अन्याय अछ्म्य देखिन्छ !
के लाग्छ तपाईंहरु लाइ आफ्नो धारणा कमेन्ट मा लेख्नुहोस

11/07/2025

छिडिखान चाल्स सडकमा भएको भनिएको करोडौं अनियमितताको बारेमा सांसद प्रेम आलेसंगको सम्बाद । यदि भ्रष्टाचार भएको प्रमाणित भए पाता खिचिने र अख्तियार आकर्षित हुने ।।

'गाउघरका बेथितिमा जिम्मेवार नागरिकको खबरदारी' पत्रकार/ सम्बादाता Khem Bam

19/04/2025

बरिस्ठ पत्रकार ज्युको कुरा सुन्नुहोस र प्रतिक्रिया दिनुहोस् !

07/04/2025

के भन्नु हुन्छ ?

07/04/2025

तिनकुने घटनाको नालिबेलि : टन्क दहाल

03/04/2025

प्रमुख प्रशासकीय अधिकृतलाई जबर्जस्ती हाजिर गराउनु, सरकारले तीनकुनेमा चैत १५ मा गरेको दमनलाई विषयान्तर गर्न चालेको कदम हो : भूपदेव शाह, स्वकीय सचिव, काठमाडौं महानगर प्रमुखको सचिवालय ।
#

31/03/2025

आज पत्रकार सङ्ग ज्ञानेन्द्र शाही को चर्का चार्कि !

28/03/2025

समाजबादि को पार्टी कार्यालय

28/03/2025

आज राजावादी को आन्दोलनमा आगजनी भएको घर धनी को कुरा सुनौ

28/03/2025

बङ्गलादेश को झल्को देखियो

Address

Doti

Telephone

+9779815636334

Website

Alerts

Be the first to know and let us send you an email when सुन्दर सुदुर बोगटान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share