Aadarsha online khabar

Aadarsha online khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aadarsha online khabar, News & Media Website, Aadarsh rural municipality Doti, Doti.

Aadarsh online khabar official page
सूचना समाचार र मनोरञ्जनको साथी आदर्श अनलाइन खबर ! पेजलाई like र follow गरेर हामीसँग जोडिनुहोला। धन्यवाद।🙏
https://youtube.com/

15/09/2026

डोटी आदर्श गाउँपालिका ४ भुवा गाउँका दाजुभाइद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६१ हजार ५१३ रुपैयाँ सहयोग! Aadarsha online khabar

11/09/2026
10/09/2026

डोटीका ७८ वर्षीय गोपाल थापाको प्रेरणादायी मानवीय पहल रसुवा बाढीपीडित हरुका लागी रु.१,०१,०२५ (एक लाख एक हजार पच्चीस रुपैयाँ) व्यक्तिगत सहयोग Aadarsha online khabar

05/09/2026

एघारौँ दिनपछि एक महिलाको जीवितै उद्धार!!
बाढी आएको ११ औ दिन आज, नुवाकोटको बेत्रावतीबाट चण्डिका श्रेष्ठ नाम गरेकी ।एक महिलाको जीवितै उद्धार गरिएकोछ! Aadarsha online khabar

05/09/2026

११ दिन पछि अपर त्रिशूली हाइड्रो २१६ बाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार। Aadarsha online khabar

04/09/2026

खुसीको खबर मेकानिकल इन्जिनियर संजय शाह'ले सुरुङ भित्र सबै सकुशल रहेको बताएका छन् ❗ उहाँलाई भर्खरै नेपाल आर्मीले सकुशल टनेलभन्दा बाहिर निकालेका छन्। Aadarsha online khabar

04/09/2026

खुसीको खबर त्रिशुली 3A भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको छ। उद्धार टोलीले 'नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ' भन्दा भित्रबाट हुन्छ भन्ने प्रतिक्रिया आएको छ । Aadarsha online khabar

03/09/2026

हामी सरकारको साथमा छौँ। प्रतिनिधिसभा सदस्य भरतबहादुर खड्का। (नेपाली कांग्रेस डोटी) Aadarsha online khabar

02/09/2026

डोटीको सायल गाउँपालिका वडा नम्बर २ मा रहेको भवानी माध्यमिक विद्यालयको दयनीय अवस्थाः जिर्ण भवनमा छाता ओढेर पढ्न बाध्य विद्यार्थी Aadarsha online khabar

Address

Aadarsh Rural Municipality Doti
Doti
10800

Alerts

Be the first to know and let us send you an email when Aadarsha online khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aadarsha online khabar:

Shortcuts

Share