सुण्ड गाउँ डोटी

सुण्ड गाउँ डोटी Jijodamandu VDC, Sunda Doti. -(Sikhar Municipality,9, Doti)- A historical village

अलि खाने गर 😁😁
15/10/2025

अलि खाने गर 😁😁

14/10/2025

बग्ने पानी छल्की बाईजा ..🏞️
एकपटक आफूपनि सुनाै, अरुलाइ पनि सुनाउँ 🎼🎙️

13/10/2025

गाउँले दाजुभाइहरुको बनभोज तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रम 🥗🍱🥘🍜
विविध कारणले आज सहभागी हुन नसकेका सबैलाई मिठो सम्झना 😘
आगामी दिनमा अझै धेरै दाजुभाइहरुलाई समेट्नेछाै ।

#गोदावरी_कैलाली

11/10/2025

सुण्ड गाउँ डोटी का केटाहरुको डेउडा धमाका 🎼
#अत्तरिया #कैलाली

11/10/2025

तराईमा हुनुभएका सुण्ड गाउँ डोटी का सबै गाउँले युवा साथिहरु आज दिउँसो ३ बजे H.F.C Chicken Restaurant अत्तरियामा भेटघाट कार्यक्रम छ । समयमै उपस्थित भईदिनुहुन अनुरोध छ ।

10/10/2025

खेततिरको सुन्दर दृश्य 🏡🌾

07/10/2025

देउरो जाने बेला भणारका खलामीको दृश्य 🥁🎷🎺
भिडियो - Sital Naunyal Chtra

07/10/2025

गाउँघर 🏡
#सुण्ड #जैनोली #चामागाउँ

सबैलाई सम्झना छ !मल्सिमी महादेवले सबैको रक्षा गरुन 🙏
07/10/2025

सबैलाई सम्झना छ !
मल्सिमी महादेवले सबैको रक्षा गरुन 🙏

सरकारले भोलि र पर्सि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सम्भावित जोखिमलाई लिएर सरकारले सो निर्णय गरेको हो 🇳🇵
04/10/2025

सरकारले भोलि र पर्सि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सम्भावित जोखिमलाई लिएर सरकारले सो निर्णय गरेको हो 🇳🇵

Address

Doti
752

Telephone

+9779818313139

Website

Alerts

Be the first to know and let us send you an email when सुण्ड गाउँ डोटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share