15/03/2021
सुबर्ण अबसर सुबर्ण अबसर सुबर्ण अबसर NCELL ले ल्याकोछ 4G चल्ने ठाँउको आफ्नो ग्राहक होरुको लागि खुसी को खबर (प्यारेन्ट र बेबी सिम) प्यारेन्ट सिममा जस्म 25 GB data र 200 मिनेट फिरि Voice पाउनु हुन्छ भने नेट को स्पिट 10 MBPS को हुने छ / बेबी सिममा जस्मा 5 GB data र 200 मिनेट Voice फिरि पाउनु हुन्छ भने नेट को स्पिट 1 MBPS को हुने छ | कर्मचारी हरु को लागि पनि छुट्टै सिम पनि बेबस्ता छ|