Routine of Purbeli

Routine of Purbeli तपाईं सम्पुर्ण लाई यस Routine Of Purbeli पेजमा स्वागत छ ।

✍️सम्पुर्ण खबर र जानकारी तपाईको लागि👁️

18/08/2025
28/11/2024

दक्षिण कोरियामा बिहीबार दोस्रो दिन भारी हिमपात भएको छ। जसकारण दर्जनौं उडान रद्द भएका छन्। चिसोका कारण कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ।

27/10/2024

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् ।

08/10/2024

उदयपुरको त्रियुगा-६ जलजले मा बर्ष २८ कि प्रमिला तामाङ लाई घाटि काटि टाउको बोकेर हिड्दै गरेका जङ्ग बहादुर घिसिङ इलाका प्रहरी कार्यलय जलजलेको नियन्त्रणमा ।

08/10/2024

उदयपुरको जलजलेमा दुखद घटना मान्छेको टाउको काटेर हातमा बोकेर हिड्ने प्रहरी नियन्त्रणमा 🤫

दाङमा प्रेमीले बिहे गर्ने भनेर बोलाएपछि पुगेकी १९ वर्षीय युवतीलाई उनका ४ जना साथीहरुले पालैपालो सामुहिक करणी गरेका छन् ।...
06/10/2024

दाङमा प्रेमीले बिहे गर्ने भनेर बोलाएपछि पुगेकी १९ वर्षीय युवतीलाई उनका ४ जना साथीहरुले पालैपालो सामुहिक करणी गरेका छन् ।

१९ वर्षकी ती युवतीलाई सोही ठाउँका १९ वर्षीय किरण चौधरीले फोन गरी विवाह गर्ने प्रलोभन देखाएर बोलाएका प्रहरी अनुसन्धानको क्रममा खुलेको छ। पक्राउ पर्नेमा गढवा गाउपालिका- ५ मंघर बस्ने २४ वर्षका सन्जित चौधरी, १९ वर्षका धिरज चौधरी र २१ वर्षका सन्दिप चौधरी रहेका छन्।

06/10/2024

गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्नुपर्छ : एमाले महासचिव पोखरेल

दक्षिण कोरिया मा आज को दृश्य ।
05/10/2024

दक्षिण कोरिया मा आज को दृश्य ।

03/10/2024

अवैध बाटो हुँदै अमेरिका छिर्न खोज्ने समूहमाथि मेक्सिकन सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ। त्यसमा नेपाली पनि हुनसक्ने आशंका गरिएको छ।

03/10/2024

जीबी राईकी ‘प्रेमिका’ पोखरामा पक्राउ परेकी छन् । पोखरामा उनको नाममा दुईटा घर र खातामा ३ करोडभन्दा बढी रकम गएको देखेपछि वयान लिन पोखरा बोलाएका थियौं । जिबीसँग मिलोमत्तोमा रकम अपचलन गरेको खुलेपछि सोमबार पक्राउ गरिएको हो,’ कास्कीको एक प्रहरी अधिकारीले भने । अनुसन्धानका क्रममा उनी जिबीकी ‘प्रेमिका’ भएको खुल्न आएको छ । 😮

29/09/2024

सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, पश्चिम तटबन्ध कटान हुने जोखिम

Send a message to learn more

Address

East Of Nepal
Gaighat

Telephone

+9779842856712

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Purbeli posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Purbeli:

Share