Hello.Kiran

Hello.Kiran आवाज बिहिनहरुको आवाज, दुखिको सारथि, निष्पक्ष खबर सम्बाहक तपाईकै हेलो किरण ।📢📢https://youtube.com/

28/08/2026

त्रीयुगा नगरमै एसपालिको लाखे नाछ देउरीबाट सुरु।

28/08/2026

त्रीयुगा नगरपालिका भित्र लाखेजात्राको सुरुवात वडा नम्बर ५ बाट।

28/08/2026

जनै पुर्णिमामा जनै फेर्नको लागि त्रीयुगा नदिमा विधि अनुसार स्नान गर्दै जनैधारीहरु

त्रीयुगा नगरपालिका १३ नम्बर वडाबाट छुटपुट भएका जग्गाको नापी सुरु।
25/08/2026

त्रीयुगा नगरपालिका १३ नम्बर वडाबाट छुटपुट भएका जग्गाको नापी सुरु।

उदयपुरका विभिन्न सार्वजनिक स्थलमा राष्ट्रिय झण्डा अशोभनीय तथा कानुनविपरीत प्रयोग भएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय ...
24/08/2026

उदयपुरका विभिन्न सार्वजनिक स्थलमा राष्ट्रिय झण्डा अशोभनीय तथा कानुनविपरीत प्रयोग भएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय उदयपुरको सुचना ।

नगर अस्पताल देउरीको निर्माणाधीन आधुनिक अस्पताल भवनको भौतिक प्रगति
24/08/2026

नगर अस्पताल देउरीको निर्माणाधीन आधुनिक अस्पताल भवनको भौतिक प्रगति

22/08/2026

हत्यारालाई फाँसी देउ, फाँसी देउ
गरिमालाई न्याय देउ न्याय देउ भन्दै
गोलबजारमा र्याली।

21/08/2026

त्रीयुगा नगरपालिकाले घर बहाल कर हचुवाको भरमा लगाउने गरेको छ। जस्ले गर्दा हजारौ साना व्यबसायिहरु मर्कामा छन। उदाहरण स्वरुप त्रीयुगा ५ देउरी भित्र पसल गर्दा १५०० देखि बढिमा २००० सम्म भाडा तिर्ने गर्दछन। तर नगरपालिकाले भाडा दर रु ३५०० तोकिदिएको छ। त्यही अनुसार कर तिर्नु पर्छ। व्यापार छैन। वास्तविक अनुगमन नगरी करको दर बढाउनेहरुलाई खै के भन्ने 🤔🤔 एस्तै नितिले गर्दा साना व्यबसायिहरु पसल दर्ता गरि करको दायरामा आउन मान्दैनन। साथै चुरेपारीबाट दैनिक ८-१० वटा मोटरसाईकलमा खुद्रा सामान बोकेर गाउँ गाउँ डुलेर व्यापार गर्छन। उनिहरुको नत कुनै पसल हुन्छ नत कर। प्रत्यक्षरुपमा नगरपालिका भित्र ग्रामिण क्षेत्रमा व्यबसाय दर्ता गर्ने साना ब्यबसायी मर्कामा परेका छन। सरकारले अनुगमन गर्न सकेको छैन।
स्थानिय सरकारको ध्यान जाओस।

20/08/2026

उदयपुरको बन कार्यलयमा अख्तियारको छापा।

20/08/2026

उदयपुरको बेलका नगरपालिकाको गाउबस्तिबाट नागरीकता संकलन गरि ठगी गर्ने गिरोह र कोशि कटानको बारेमा कोशी प्रदेश सभामा बोल्दै माननीय हिमाल कार्की।

Address

Gaighat
Gaighat

Telephone

+9779843696342

Website

Alerts

Be the first to know and let us send you an email when Hello.Kiran posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hello.Kiran:

Shortcuts

Share