Nplus Media

Nplus Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nplus Media, News & Media Website, Gaindakanda.
(3)

फिफा विश्वकप– २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै विजयी सुरुवात गरेको छ । मेक्सिको सिटी स...
12/06/2026

फिफा विश्वकप– २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै विजयी सुरुवात गरेको छ । मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको हो ।

माध्यमिक शिक्षा परिषद् (एसइइ)को रिजल्ट हेर्न यसरी सकिन्छ
11/05/2026

माध्यमिक शिक्षा परिषद् (एसइइ)को रिजल्ट हेर्न यसरी सकिन्छ

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक /  ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण
11/05/2026

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक / ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण

10/04/2026

चैत्र २८ गते गैंडाकोटमा हुने चौथो महाधिवेशनमा Mjf Lion Rajendra Gautam 2nd vice district governor वर्ष 2026-27 का लागि डिस्ट्रीक्ट गर्भनर पदमा अत्यधिक मतले निर्वाचित गराउन सम्पूर्ण लायन्सकर्मीहरूलाई अनुरोध गर्नु भएको छ।

नेपाली कांग्रेसका सभापति गगन थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुझाए राजीनामा, त्यसबारे कार्यसमिति बैठकले निर्णय लिने...
19/03/2026

नेपाली कांग्रेसका सभापति गगन थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुझाए राजीनामा, त्यसबारे कार्यसमिति बैठकले निर्णय लिने

श्रम सँस्कृति पार्टीका प्रत्यक्ष तथा समानुपातिक सांसदहरु । तस्वीर: गणेश नाछिरिङ
16/03/2026

श्रम सँस्कृति पार्टीका प्रत्यक्ष तथा समानुपातिक सांसदहरु । तस्वीर: गणेश नाछिरिङ

आज राति १२ बजेपछि लागू हुनेगरी  पेट्रोलमा १५ रुपैयाँ वृद्धि भई १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेल मा १० रुपैया...
15/03/2026

आज राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलमा १५ रुपैयाँ वृद्धि भई १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेल मा १० रुपैयाँ वृद्धि भई १५२ रुपैयाँ पुगेको छ ।

15/03/2026

नेपाल सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ ।

गैडाकोट वडा नं ७ सितलनगर गैरीमा रहेको हरिहर मन्दिर परमानन्द सन्यास आश्रमले ३६ औँ  साधारण सभा एवं ३९ औँ वार्षिक उत्सव मना...
15/03/2026

गैडाकोट वडा नं ७ सितलनगर गैरीमा रहेको हरिहर मन्दिर परमानन्द सन्यास आश्रमले ३६ औँ साधारण सभा एवं ३९ औँ वार्षिक उत्सव मनाएको छ !

गैंडाकोट नगरपालिकामा ३५ वर्षदेखि माथिका व्यक्तिहरूलाई आजबाट जापानीज इन्सेफलाइटिस विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । आ...
15/03/2026

गैंडाकोट नगरपालिकामा ३५ वर्षदेखि माथिका व्यक्तिहरूलाई आजबाट जापानीज इन्सेफलाइटिस विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । आज गैंडाकोट नगरपालिका भित्रका १ देखि १८ वडामा २०८० महिला र १४५४ पुरुष गरी ३५३४ जनाले जापानीज इन्सेफलाइटिस विरुद्धको खोप लगाएका छन्। खोप अभियान चैत ५ गतेसम्म सञ्चालन हुनेछ।

Address

Gaindakanda

Opening Hours

10:00 - 17:00

Telephone

+9779804260739

Website

Alerts

Be the first to know and let us send you an email when Nplus Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nplus Media:

Share