02/10/2024
कटहरिया नगरपालिकाको ्रमुख_अजय_प्रकाश_जैसवालको सराहनिय कार्य
🌹🌹🌹🌹🌹🌹🌱🌱🌱🌱🌱🌱🌱🌱
रौतहटमा गत तिन दिन अघि परेको अबिरल बर्षाको कारण धेरै मानिसहरु घरबिहिन हुन पुगे, धेरै जनाको घर, पशुचौपाया लगायत धानबाली नष्ट गरेर समस्या पुरयाएको हो । त्यसबाट पिडित बनेकाहरुलाई ्रमुख_अजय_प्रकाश_जैसवाल सहारा बनेका छन । बाढिपिडितबाट क्षति भएकाहरुलाई नगर प्रमुख जैसवाल #निरन्तर उनीहरुको #घरमा पुगेर दुःख को समयमा अवस्था हेरी हेरी खाद्ययान सहयोग गरिरहनु भएको छ ।
नगर प्रमुख जैसवाल आज बुधबार सोहि पालिकाको वार्ड नं.१ #भसेडवामा करिब िवारलाई र वार्ड नं.४ #हर्षाहा मा िब परिवारहरुलाई राहत स्वरुप १ बोरा चामल, दाल ,त्रिपाल सहयोग गर्नु भएका छन ।
त्यसतै ्रमुख_जैसवाल यस अघि सोहि पालिकाको वार्ड नं.२ #जमुनिया_छेदी_चौक टोलका प्रभाावित ६१ परिवारलाई राहत सहयोग गर्नु भएको थियो । दुःखको बेला #सहयोग पाएका #गरिब_परिवारबाट यति खेर नगर प्रमुख जैसवाल माया, स्नेह र #आशिर्वाद बटुलिरहेका छन ।