19/07/2025
रौतहटको देवाही गोनाही वडा नं ५ पिपरामा भएको ८० लाखको सडक ढलानमा गुणस्तरहीन काम, ओपीसी सिमेन्टको बोरा पल्टाएर पीपीसी भनेर प्रयोग! साथै स्थानीयको विरोधपछि काम रोक्का, भुक्तानी पनि स्थगित। भ्रष्टाचारको नालीबेली खुल्दै जाँदा— पैसा दिनेको घर बच्ने, नदिनेको भत्कने? सहितको एक रिपोर्ट ।
#भ्रष्टाचार_विरोध #सडकअनियमितता #जनताकोआवाज #रौतहट #पिपरा