TeraiXpress News

TeraiXpress News TeraiXpress Aim is to provide real news platform for Terai / Madhesh and all the other Nepali people TeraiXpress a real Nepal Online News Platform!
(1)

We provide real news and we will continue to deliver that. We help in grow your busines by showing your products in our website.

खुसीको खबर!नरहा बलुवा–५, सिरहाका मेराज (पलपल), जो बकरा ईदको दिन दिउँसो करिब ३:०० बजेदेखि हराइरहेका थिए, सकुशल फेला परेका...
29/05/2026

खुसीको खबर!

नरहा बलुवा–५, सिरहाका मेराज (पलपल), जो बकरा ईदको दिन दिउँसो करिब ३:०० बजेदेखि हराइरहेका थिए, सकुशल फेला परेका छन्।

खोजी कार्यमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरू, स्थानीयवासी, सुरक्षा निकाय तथा सूचना साझा गर्नुहुने सबैमा परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

तपाईंहरूको साथ, सहयोग र सद्भावनाप्रति हार्दिक आभार।

सूचनापरोहा नगरपालिका वडा नं. ४ निवासी स्वर्गीय वहाबकी छोरी केही दिनदेखि सम्पर्कविहीन हुनुहुन्छ। उहाँलाई कसैले कतै देख्नु...
29/05/2026

सूचना

परोहा नगरपालिका वडा नं. ४ निवासी स्वर्गीय वहाबकी छोरी केही दिनदेखि सम्पर्कविहीन हुनुहुन्छ। उहाँलाई कसैले कतै देख्नुभएको वा भेट्नुभएको भए कृपया तल उल्लेखित नम्बरहरूमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

📞 9705639625
📞 9811179449

यस सूचना अधिकभन्दा अधिक साझा गरी सहयोग गरिदिनुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद।

⚠️ बालक हराएको सूचना ⚠️नाम: मेराज (पलपल)बुबाको नाम: शाहिद शेखहजुरबुबाको नाम: मुक्सेद शेखस्थायी ठेगाना: नरहा बलुवा–५, सिर...
29/05/2026

⚠️ बालक हराएको सूचना ⚠️

नाम: मेराज (पलपल)
बुबाको नाम: शाहिद शेख
हजुरबुबाको नाम: मुक्सेद शेख
स्थायी ठेगाना: नरहा बलुवा–५, सिरहा

उक्त बालक मिति बकरा ईदको दिन दिउँसो करिब ३:०० बजेदेखि सम्पर्कविहीन भई हराइरहेका छन्।

कसैले उहाँलाई देख्नुभएको वा फेला पार्नुभएको भए कृपया नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिनुहोस् वा तल उल्लेखित नम्बरमा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

सम्पर्क नम्बर: ९७१३९२७११३

कृपया यो सूचना सकेसम्म धेरै शेयर गरी सहयोग गरिदिनुहोस्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि नेकपा(एमाले)ले पूर्व भीआईपीहरूले राज्यकोषबाट गरेको उपचारखर्च फिर्ता गर...
23/05/2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि नेकपा(एमाले)ले पूर्व भीआईपीहरूले राज्यकोषबाट गरेको उपचारखर्च फिर्ता गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडलले सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई आज मंगलबार पद तथा गोपनीयता...
20/05/2026

राष्ट्रपति रामचन्द्र पौडलले सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई आज मंगलबार पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति पौडेलले प्रधानन्यायधीश शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

Dabour Honey खाद्य पदार्थ फिर्ता गर्ने तथा बिक्री वितरण नगर्ने/नगराउने सम्बन्धी आदेश
20/05/2026

Dabour Honey खाद्य पदार्थ फिर्ता गर्ने तथा बिक्री वितरण नगर्ने/नगराउने सम्बन्धी आदेश

14/05/2026

गौर नगरपालिकामा नगर प्रहरीमाथि दादागिरी शैलीमा प्रस्तुत भएको आरोप, स्थानीयले उठाए प्रश्न — जनताको सुरक्षा लागि कि शक्ति प्रदर्शनका लागि ?

एसईई परीक्षाको नतिजामा यस वर्ष कुन ग्रेडमा कति विद्यार्थी उत्तीर्ण भए भन्ने विवरण सार्वजनिक गरिएको छ।
11/05/2026

एसईई परीक्षाको नतिजामा यस वर्ष कुन ग्रेडमा कति विद्यार्थी उत्तीर्ण भए भन्ने विवरण सार्वजनिक गरिएको छ।

अलौ नाका बाट तस्करी भइरहेको भन्दै स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ । नाकामै सशस्त्र प्रहरीको क्याम्प हुँदाहुँदै अवैध क...
09/05/2026

अलौ नाका बाट तस्करी भइरहेको भन्दै स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ । नाकामै सशस्त्र प्रहरीको क्याम्प हुँदाहुँदै अवैध कारोबार रोक्न नसकिएको भन्दै सुरक्षा व्यवस्थामाथि समेत चासो बढेको छ!

09/05/2026

बंकुल छोटी भन्सार पुनः सञ्चालनको श्रेय लिने होड सामाजिक सञ्जालमा तीव्र बनेको छ । विभिन्न दलका नेताहरूले आफ्नो पहलमा सम्भव भएको दाबी गरिरहेका छन्! सत्य के हो ?🤔🤔

Address

Gaur

Alerts

Be the first to know and let us send you an email when TeraiXpress News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TeraiXpress News:

Share