Journalist Abhimanu Patel

Journalist Abhimanu Patel journalist

मार्केटमा राधाको भेषमा पुतनाहरु देखिन थालिसकेका छन।😯
16/08/2025

मार्केटमा राधाको भेषमा पुतनाहरु देखिन थालिसकेका छन।😯

Remember : बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा भदौ १५ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समय...
16/08/2025

Remember : बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा भदौ १५ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ ।

16/08/2025

आज क्रृष्ण जन्माष्ठमी!!
भगवान क्रृष्णको आशिर्वादले तपाइको दिन शुभ रहोस्।
❤️🙏
नमो ब्रह्माण्ड देवाये, गो ब्राह्मण हिताय च ।
जगत धिताय कृष्णाय, गोविन्दाय नमो नमः॥
ॐ कृष्णाय वासुदेवाय हरये परमात्मने॥
प्रणत: क्लेशनाशाय गोविंदाय नमो नम:॥

Jai Shri Krishna Hare Krishna 🪈

रामेछापको सुनापति गाउँपालिका-३ हिलेदेवीस्थित सुनापतिडाँडामा निर्माण गरिएको ३५ फिट अग्लो भगवान् शिवको मूर्ति । तस्बिर : र...
16/08/2025

रामेछापको सुनापति गाउँपालिका-३ हिलेदेवीस्थित सुनापतिडाँडामा निर्माण गरिएको ३५ फिट अग्लो भगवान् शिवको मूर्ति । तस्बिर : रमेश ढुंगेल

दु:खद खबर! टाउकोमा गोली लागेको पुकार यादवको मृत्यु  भएको जानकारी आएको छ।उनलाई महोत्तरीको पर्सा देवाढ स्थित जानकी एकेडेमी...
15/08/2025

दु:खद खबर! टाउकोमा गोली लागेको पुकार यादवको मृत्यु भएको जानकारी आएको छ।उनलाई महोत्तरीको पर्सा देवाढ स्थित जानकी एकेडेमीक हस्पिटलमा लगिएको थियो डाक्टरले उनलाई मृत घोषणा गरेको छ।
गोलि हान्ने दुईजना अपाचे बाईकमा सवार थिए गोलि हानेर तिव्र गतिमा भाग्दै गर्दा उनिहरुको दुर्घटना बसन्तपुरमा भएको थियो जसमध्ये एकजना फरार र एकजना पक्राउ परि हाल उनलाई उपचारका लागि लालबन्दी लगिएको छ।थप विवरण आउन बाकी।यता प्रहरिको अनुसन्धान जारी छ।
हरिपुर्वा न.पा.६ निवासी स्वर्गिय पुकार यादव पहिला मलङ्वामा रहेको ज्ञानकुन्ज मा.विमा शिक्षक थिए।

पेट्रोलियम पदार्थको भाउ घट्यो - पेट्रोल प्रतिलिटर २ र डिजेल/मट्टीतेलमा १-१ रुपैयाँ
15/08/2025

पेट्रोलियम पदार्थको भाउ घट्यो - पेट्रोल प्रतिलिटर २ र डिजेल/मट्टीतेलमा १-१ रुपैयाँ

अरु दिनमा र विशेष गरी कृष्ण जन्माष्टमीको लागि व्यापक मात्रामा भारतबाट नेपाल भित्रिने मयुरका प्वाँखहरु मयुरलाई मारेर निका...
15/08/2025

अरु दिनमा र विशेष गरी कृष्ण जन्माष्टमीको लागि व्यापक मात्रामा भारतबाट नेपाल भित्रिने मयुरका प्वाँखहरु मयुरलाई मारेर निकालेर ल्याइएको हुन्छ। विशेषगरी, श्री कृष्ण प्रणामी र ISKCON का अनुयायीहरुले मयुरको प्वाँखको खपतलाई नरोक्नु भनेको प्रत्यक्ष रुपमा मयुरको हत्या गरेर उसको अंगलाई आफ्नो सजावटको सामान बनाएर हिँड्नु हो अथवा त्यस्तो कामलाई प्रोत्साहन गर्नु हो। भगवान कृष्णले "मेरो नाममा मयुर मारेर प्वाँख निकालेर बाटो बाटो हल्लाएर हिँड्नुस्। टाउकोमा अड्काएर हिँड्नुस्" भनेर त कहिले सिकाउनु भा'को जस्तो लाग्दैन।

मध्यवर्ती क्षेत्रतिर निकुञ्ज प्रशासन र त्यसबाहेकको क्षेत्रमा डिभिजन वन कार्यालय सँग सहकार्य गरेर श्री कृष्ण प्रणामी र ISKCON ले धेरै काम गर्नु पर्ने देख्छु। अनि अरु व्यक्तिहरुले पनि आफै सचेत भएर मयुरको प्वाँख नकिन्नुहोला।

तस्विर: Press Trust of India (PTI) / The South First

15/08/2025

घाँटीमा ३ तोला को सिक्री लाउने ,अरूको जग्गा हडपेर घर बनाउने , त्यसलाई भाडा मा लाउने नक्कली सुकुम्बासी लाई बालेन् ले तह लाउँदै छन ✅सक्कली सुकुम्बासी लाई राम्रो व्यवस्थापन गर्दै छन, तर पुराना दल को भोट काटिने डर ले पुराना ले सुकुम्बासी लाई जोगाउँछन् ,जसले गर्दा राजधानी अव्यवस्थित बनेको छ

ׂ

कुवेतमा विषालु रक्सी सेवन गरेका ९ जना नेपालीकाे मृत्यु भइसकेकाे छ भने ३५ जना नेपाली आइसियुमा उपचार गराइरहेका छन्।
15/08/2025

कुवेतमा विषालु रक्सी सेवन गरेका ९ जना नेपालीकाे मृत्यु भइसकेकाे छ भने ३५ जना नेपाली आइसियुमा उपचार गराइरहेका छन्।

अफ्रिकन देश ब्रुकिनाफासोका राष्ट्रपति ईब्राहिम ट्राओरेले आफू राष्ट्रपति भए पछि राष्ट्रपति भवनका एसी झिकेर स्कुलमा जडान ग...
15/08/2025

अफ्रिकन देश ब्रुकिनाफासोका राष्ट्रपति ईब्राहिम ट्राओरेले आफू राष्ट्रपति भए पछि राष्ट्रपति भवनका एसी झिकेर स्कुलमा जडान गराए । उनले साँसद र मन्त्रीको तलब २०% ले घटाएर शिक्षक कर्मचारीको तलब ५०% ले बढाए। उनको राष्ट्रवादी सोचले कुल गार्हस्त उत्पादन पनि मनग्य बढेको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसँग ऋण लिन नमानेको मात्रै होईन ४.७ अर्व विदेशी ऋण पनि फिर्ता गरिसकेका छन् । उनका प्रगतिशिल कदमहरूले अफ्रिकाको मात्रै नभएर विश्वकै एक उदाउदो लिडरका रूपमा उभ्याईदिएको छ ।
हाम्रो देशमा यस्तो लिडर कहिले पाउने🥺

प्रधानमन्त्री केपी शर्मा ओलीबाट मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित कार्यालय भवन उद्‍घाटनप्रधानमन्त्री केपी शर्मा ओल...
15/08/2025

प्रधानमन्त्री केपी शर्मा ओलीबाट मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित कार्यालय भवन उद्‍घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको नवनिर्मित प्रशासनिक कार्यालय भवनको शुक्रबार आयोजित समारोहबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले नवनिर्मित भवनको अवलोकन समेत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धानका साथै जनतालाई प्रारम्भिक सेवा तथा न्याय दिन प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै नेपाल सरकारले लिएको उद्देश्य प्राप्तीका लागि सबै सरोकारवाला निकायहरूले नयाँ तरिका, नयाँ ढंग र संकल्पका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । आफूलाई ठूलो दर्जाको व्यक्ति भन्दा पनि जनताको सेवक हुँ भन्ने भावनाका साथ काम गर्न उहाँले उपस्थित सबैमा आग्रह गर्नुभयो ।

15/08/2025

सुकुम्बासी बस्तीमा बालेनले डाेजर चलाउन खोज्दा भयो हानाहान 👇️

Address

Gaur

Alerts

Be the first to know and let us send you an email when Journalist Abhimanu Patel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Journalist Abhimanu Patel:

Share