Mandip Singh

Mandip Singh Social Service

02/03/2026
02/03/2026
क्षेत्र न.३ लाई समृद्द सूखी स्मपन र बिकास, शिक्षित देख्न चाह्न्नुहुनु हुन्छ भने एकल क्षेत्र, निजी क्षेत्रबाट मुक्त गराउन...
01/02/2026

क्षेत्र न.३ लाई समृद्द सूखी स्मपन र बिकास, शिक्षित देख्न चाह्न्नुहुनु हुन्छ भने एकल क्षेत्र, निजी क्षेत्रबाट मुक्त गराउन जरुरिछ । आदरणीय जन समुदाय,मित्र, दाजुभाइ तथा दिदीबहिनी यो क्षेत्र न ३ का आदरणीय अग्रज जन्ताहरु हामी सबै मिली कटहरिया निवासी कुन्दन कुशवाहालाई आ-आफ्नो ठाउँ बाट 🌞🌞🌞सुर्य☀️☀️☀️ छापमा आफ्नो अमुल्य मतदान गरी भरि मतले विजय गरौं ।।
☀️☀️☀️☀️☀️धन्यवाद🙏

23/01/2026

🌅शुभ🌄
🌅प्रभात🌇

दलाल दलतन्त्रको विकल्प खोजौं ! यसपालि मोबाईल छाप नै रोजौं !!भ्रष्टाचार विरुद्ध जनताको अह्वान !यसपालि मोबाईल छापमा मतदान ...
22/01/2026

दलाल दलतन्त्रको विकल्प खोजौं !
यसपालि मोबाईल छाप नै रोजौं !!

भ्रष्टाचार विरुद्ध जनताको अह्वान !
यसपालि मोबाईल छापमा मतदान !!

भ्रष्ट र ठगलाई पहिचान गरौं !
मोबाईल छापमा मतदान गरौं !!

सुशासन, समृद्धि, बदलाव र विकास !
मोबाईल छाप नै हो अबको निकास !!

गुणस्तरीय शिक्षा, निःशुल्क उपचार !
मोबाईलमा मतदान, जनताको सरकार !!

आम जनताको अह्वान !
मोबाईल छापमा मतदान !!

22/01/2026

रौतहट–४ बाट आम जनता पार्टीका तर्फबाट ऋषि धमलाको उम्मेदवारी

22/01/2026

रौतहट क्षेत्र नम्बर ४ मा आम जनता पार्टीबाट पत्रकार ऋषि धमलाले उम्मेदवारी दिए

Address


Website

Alerts

Be the first to know and let us send you an email when Mandip Singh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share