Rautahat News

Rautahat News सत्य,तथ्य र निषपक्ष समाचारको एक मात्र मूलबाटो 'रौतहट न्यूज'

२०८२ फागुनसम्म नेपाल सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ उत्पादन (GD...
29/05/2026

२०८२ फागुनसम्म नेपाल सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ उत्पादन (GDP) को ४३.६ प्रतिशत रहेको छ ।

27/05/2026

रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. ३ गम्हरिया गाउँको यो दृश्यले स्थानीयवासीको पीडा झल्काएको छ ।

 #आउनुहोस्_एउटा_जीवन_बचाऔँ।तपाईंको सानो सहयोगले कसैको जीवनमा ठूलो आशा बन्न सक्छ।मौलापुर नगरपालिका–९, सोनरनिया निवासी झिग...
04/05/2026

#आउनुहोस्_एउटा_जीवन_बचाऔँ।
तपाईंको सानो सहयोगले कसैको जीवनमा ठूलो आशा बन्न सक्छ।
मौलापुर नगरपालिका–९, सोनरनिया निवासी झिगुर महतो नुनियाका २८ वर्षीय छोरा गोपाल महतो नुनिया अहिले अत्यन्तै गम्भीर अवस्थाबाट गुज्रिरहेका छन्। उहाँका दुबै मृगौला फेल भइसकेका छन्, र जीवन बचाउन तत्काल उपचार तथा सहयोगको आवश्यकता छ।
यो कठिन घडीमा उहाँ र उहाँको परिवार पीडामा छन्। एक छोराको जीवन जोगाउन, एक परिवारको आशा बचाउन । हामी सबैको साथ अत्यन्तै जरुरी छ।
esewa ID- 9701553857 ( सक्दो सहयोगको अपेक्षा गर्दछौं )
सम्पर्क मोबाईल नं. - 9824230389 , 9701553857
मौलापुर नगरपालिका - ९ सोनरनिया रौतहट (नेपाल)

👉 तपाईंको सानो आर्थिक सहयोग, सहयोगी हात, वा यो सन्देश सेयर गर्नु पनि अमूल्य योगदान हुन सक्छ।
👉 आज तपाईंले दिएको सहयोगले भोलि कसैको जीवन बचाउन सक्छ।

आउनुहोस्, मानवता देखाऔँ।
आउनुहोस्, एउटा जीवन बचाऔँ। ❤️

31/03/2026

मौलापुर नगरपालिका भ्रष्टाचारको अखाडा बन्दै गएको गम्भीर आरोप सार्वजनिक भएको छ।
मौलापुर नगरपालिका अन्तर्गत सञ्चालित जनक कृषि सहकारी संस्था लि.का सञ्चालकले किसानको अत्यावश्यक मल खादमा दोब्बरभन्दा बढी मूल्य असुली गरिरहेको तथ्य फेला परेको छ। उखु रोपाइँ सिजनमा अत्यन्तै आवश्यक पोटास मल साल्ट ट्रेडिङबाट १६१५ रुपैयाँमा खरिद गरी सहकारीले २७०० रुपैयाँमा बिक्री वितरण गर्दै किसानलाई खुला लुट मच्चाएको देखिएको छ।
यति गम्भीर विषयमा समेत सम्बन्धित निकाय मौन बस्नुले भ्रष्टाचारलाई संरक्षण दिएको आशंका झनै बलियो बनेको छ।

08/12/2025

% श्रोत नखुलेको १० लाख रकम सहित मौलापुरबाट एक जना पक्राउ

Address

Gaur
RAUTAHAT4500

Alerts

Be the first to know and let us send you an email when Rautahat News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share