Naya Sansar OnlineTv

Naya Sansar OnlineTv Stay connected with Naya Sansar Online TV for unbiased news, exclusive interviews, and stories that shape our world.

हार्दिक शुभकामना।
17/09/2025

हार्दिक शुभकामना।

जेनजि आन्दोलन को क्रममा फतुवा बिजयपुर नपा कार्यालय बाट लुटिएका सामानहरू फिर्ता गर्न थालेका छन्।
17/09/2025

जेनजि आन्दोलन को क्रममा फतुवा बिजयपुर नपा कार्यालय बाट लुटिएका सामानहरू फिर्ता गर्न थालेका छन्।

16/09/2025

ध्यानले हेर्नुहोस् यो दृश्य, जेनजी आन्दोलन को क्रममा फतुवा बिजयपुर नपा कार्यालय मा तोड फोड भएको कार्यमा संलग्न प्रमुख व्यक्तिहरूको दृश्य हामी प्रशारण गर्दै छौ।

15/09/2025

राैतहट का प्रमुख जिल्ला अधिकारी का टोलिले जेनजी आन्दोलन का कारण फतुवा बिजयपुर नगरपालिका मा उत्पन्न अवस्था, तोडफोड र क्षतिको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा स्थानिय जनप्रतिनिधि, सुरक्षाकर्मी र सर्वसाधारणसँग पनि छलफल गर्दै प्रशासनले शान्ति सुरक्षा कायम गर्न आवश्यक कदम चालिने आश्वासन दिएको छ।

कुलमान घिसिङ, रमेश्वर खनाल र ओमप्रकाश अर्याल हालको सरकारका तीन नयाँ मन्त्री बन्ने भएका छन्।
14/09/2025

कुलमान घिसिङ, रमेश्वर खनाल र ओमप्रकाश अर्याल हालको सरकारका तीन नयाँ मन्त्री बन्ने भएका छन्।

यतिखेर प्रधानमन्त्री निवास बालुवाटार अगाडि को दृश्य
13/09/2025

यतिखेर प्रधानमन्त्री निवास बालुवाटार अगाडि को दृश्य

13/09/2025

हेटौंडा मा जेंजी को आन्दोलन को क्रम मा केही अराजक प्रवृत्ति का समुहहरु द्वारा लुटपाट , र चोरी गरेको समानहरु यति खेर नेपाल प्रहिले बरामद गर्दै।
भिडियो:- national gold hd TV hetauda

12/09/2025
GenZ को जीतपुर्व प्रधानन्यायाधीश सुशीला कार्कीले संसद विघटन लगत्तै ९ बजे नै अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथ लिने तया...
12/09/2025

GenZ को जीत
पुर्व प्रधानन्यायाधीश सुशीला कार्कीले संसद विघटन लगत्तै ९ बजे नै अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथ लिने तयारी गरिएको छ ।

12/09/2025

फतुवा बिजयपुर नपा मध्यरात मा यसरी लुटियो, प्रहरी काहा थिए?
कसैको इज्जत न जाओस् भनेर हामी चेतावनी को लागि मात्र अहिले सम्म यति video प्रशारण गरेका छौं। हाम्रो प्रश्न त्यो राति इप्रका कहाँ हाराएका थिए, GenZ को आन्दोलन त शान्त भइसकेको थियो चोरी रोक्नु पर्दैन थियो यसरी छुट दिने, इप्रका बिजयपुर सँग अनुरोध तपाईंहरु त्यस्ता डाकाहरुको cc क्यामेरा मार्फत पहिचान गरी समान फिर्ता गर्न लगाउनु नत्र हामी अझ भिडियो प्रशारण गर्ने छौ।

Address

Phatuwa Bijayapur Muncipalty
Gaur
4500

Alerts

Be the first to know and let us send you an email when Naya Sansar OnlineTv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naya Sansar OnlineTv:

Share