Aalok darpan

Aalok darpan The Independent Newspaper that delivers information in right way to you.

It provide true news to people since two years.Thousand of people read & have faith on it because it provide true news to them

आजको "अन्नपूर्ण पोस्ट " मा प्रकाशित उदेकलाग्दा समाचार:
27/02/2025

आजको "अन्नपूर्ण पोस्ट " मा प्रकाशित उदेकलाग्दा समाचार:

"बटोगे तो, कटोगे" कै तर्ज मा एक हुन् आह्वान गरे - गापा प्रमुख शम्भु सिंह"दुर्गा भगवती गा पा वार्ड नं.-2 भलोहियाॅ स्थित स...
11/01/2025

"बटोगे तो, कटोगे" कै तर्ज मा एक हुन् आह्वान गरे - गापा प्रमुख शम्भु सिंह

"दुर्गा भगवती गा पा वार्ड नं.-2 भलोहियाॅ स्थित सरस्वती प्राथमिक विद्यालयको प्राङ्गण मा "नेपाल ब्रह्मर्षी समाज रौतहट"को परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा रहेका गापा अध्यक्ष शम्भु कुमार सिंह ले "समाज"का जिल्ला अध्यक्ष राजीव ठाकुर, स्थानीय विद्यालय का प्र अ नरेन्द्र पाण्डेय तथा पूर्व गाविस अध्यक्ष राम सोगारथ पाण्डेय लगायतका विशेष उपस्थित रहेको,एवं समाजका सयकडौं सदस्यहरू समेत लाई "मिलेर बस्न" आह्वान गरेका छन् !! सो कार्यक्रम मुख्य रुपले,समाजका सदस्य बीच "परिचयात्मक" को साथै, समाज का काम कर्तव्य तथा भुमिका को बारेमा रहेको कुरा समाजका वरिष्ट सल्लाहकार युगल किशोर ठाकुरले बताउनु भयो ।
मुख्य रुपमा समाजको अध्यक्ष राजीव ठाकुरले " समाज"गठनको आवश्यकता, सामाजिक भुमिका एवं भविष्यमा गरिने काम ककर्तव्यबारे प्रष्टाउनु भएको थियो ।

गुरुलाई "सम्मान " गरे पश्चात "आशीर्वाद " लिऐ गा पा अध्यक्ष सिंहअर्धवार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण एवं शिक्...
23/12/2024

गुरुलाई "सम्मान " गरे पश्चात "आशीर्वाद " लिऐ गा पा अध्यक्ष सिंह

अर्धवार्षिक परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण एवं शिक्षक सम्मान कार्यक्रम, दुर्गा भगवती गापा वार्ड न.-१ गंगा पिपरा स्थित "जनता प्रा वि" मा सम्पन्न भएको छ ।
कार्यक्रम का प्रमुख अतिथी गा पा अध्यक्ष श्री शम्भु कुमार सिंह ले आफ्ना गुरू लाई सम्मान गर्न पाउनु ठुलो सौभाग्य को कुरा रहेको भन्दै ,सम्मान पश्चात गुरूको आशीर्वाद ले भविष्य मा जन अपेक्षा अनुसार शिक्षा क्षेत्रलाई अझ सुधार गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ।

उक्त कार्यक्रममा अर्धवार्षिक परीक्षामा प्रथम द्वितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गर्नुको साथै शिक्षकहरूलाई सम्मान गरिएको थियो । सोहीक्रममा दुर्गा भगवती गा पा कै उच्चकोटीको विद्वान एवं पूर्व विज्ञान शिक्षक कृष्ण बहादुर पाण्डेय लाई शिक्षा समन्वय एकाई प्रमुख वीरेन्द्र जंग थापाले दोसल्ला ओढाउनु भो र प्रमुख सिंहले सम्मान पत्र हस्तान्तर गर्नु भयो । कार्यक्रम विद्यालय का प्र अ मुकेश चौधरी को अध्यक्षता मा सम्पन्न भए को रहेछ।

विजयी सबैसाथीलाई "आलोक दर्पण " परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना  :
16/12/2024

विजयी सबैसाथीलाई "आलोक दर्पण " परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना :

01/10/2024
कुलेखानी जलाशय भरिएपछि ड्यामको ढोका खोलियो • ३१ वर्षपछि ढोका खोलियो हेटौंडा —अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि श...
28/09/2024

कुलेखानी जलाशय भरिएपछि ड्यामको ढोका खोलियो

• ३१ वर्षपछि ढोका खोलियो

हेटौंडा —अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५:४० बजे ड्यामको ढोका खोलिएको छ ।३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो । 'जलाधार क्षेत्रमा लगातार पानी परिरहेकाले ड्यामको ढोका खोल्नु परेको हो,' कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले भने,‘ विस्तारै, विस्तारै ड्यामको ढोका खोलेर जलाशयको सतह मिलाउँदै छौं ।’
उनको अनुसार अहिले प्रतिसेकेन्ड ३ सय क्युसेक पानी फालिएको छ । गत वर्ष कुलेखानी जलाशय भरिएको थिएन अहिलेको वर्ष भरिएको छ । गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५ सय २६ मिटरमात्र पानी संकलन भएको थियो ।

कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालन गरिएको छ। कुलेखानी जलविद्युत् आयोजनाबाट १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

कुलेखानी ड्याम भरिएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सर्तक अपनाउन मकवानपुर प्रशासन कार्यालयले शुक्रबार बेलुका नै सूचना जारी गर्दै अनुरोध गरेको थियो ।

कुलेखानी ड्याम भरिएकाले बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने हुँदा यस क्षेत्रका बासिन्दालाई सर्तक अपनाउन अनुरोध गरिएको हो ।

कुलेखानी जलाशयमा एक हजार ४ सय ८३ मिटर पानीको सतह अन्तिम विन्दु हो । एक हजार ४ सय ८३ मिटरसम्म पानीको सतह झरेपछि विद्युत् उत्पादन गर्न सकिँदैन । 'यस पटक जलाशयको पानी झण्डै अन्तिम विन्दुसम्म उपयोग नगरेका भए यतिबेला कुलेखानी जलाशय भरिसक्थ्यो,' आयोजनाका एक इन्जिनियरले भने,‘यो वर्ष कुलेखानी जलाशय भरियो ।’

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन,पालुङ, वज्रवराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् । अहिले जलाधार क्षेत्रमा भारी वर्षा भइरहेको छ । साउनको दोस्रो साता दुई दिन लगातार परेको वर्षाले २४ घन्टामा नै झण्डै ५ मिटर पानीको सतह इन्द्रसरोवरमा बढेका थियो ।

२०५० सालमा एकैरात ६ मिटर पानीको सतह बढेको थियो ।

Sabma Sarkatta hosh :
27/09/2024

Sabma Sarkatta hosh :

9 au गाउ सभामा दुर्गा भगवती गा Pa प्रमुख शम्भु सिंहले   पाँचवटा विशेष घोषणा गरेका chhan । 1.) Badhi बाट मुक्त 2.)झोपरी म...
24/06/2024

9 au गाउ सभामा दुर्गा भगवती गा Pa प्रमुख शम्भु सिंहले पाँचवटा विशेष घोषणा गरेका chhan ।
1.) Badhi बाट मुक्त
2.)झोपरी मुक्त
३.) धुआ मुक्त
4.) बालविवाह मुक्त र
५.) पूर्ण साक्षर पालिका !
धन्यवाद छ, गा Pa लाई ! Nitee तथा कार्यक्रम Mhatwakanchhi bhaye ता pni ramro छ !!!

सम्पूर्ण मूलकवासीको गौरवांवित संस्कृति को रुप मा रहे को,  को अवसर मा "टेलीकॉम" ले शुभकामना संदेश किन न बजाए को त  ? सरका...
13/04/2024

सम्पूर्ण मूलकवासीको गौरवांवित संस्कृति को रुप मा रहे को, को अवसर मा "टेलीकॉम" ले शुभकामना संदेश किन न बजाए को त ? सरकार को नाकामीपन कि धार्मिक संगठनहरु को अर्थहिन गतिविधि ? (जिज्ञासा मात्र : बुद्धिजीवी हरुको )

दुर्गाभगवती गा पा पूर्णखोप घोषणा"पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम " को अवसरमा दुर्गा भगवती गा पा प्रमुख शंभु कुमार ...
07/04/2024

दुर्गाभगवती गा पा पूर्णखोप घोषणा

"पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम " को अवसरमा दुर्गा भगवती गा पा प्रमुख शंभु कुमार सिंह ले जिल्ला समन्वय समिति को अध्यक्ष राम आधार राय यादव को विशेष उपस्थिति मा कार्यक्रमका प्रमुख अतिथि ( प्रदेश सभा का bipakchhi दल का नेता पुर्व प्रदेश गृहमंत्री ) भरत शाह लाई माया को चिन्ह didae :
[ बधाई छ, गा पा प्रमुख शंभु सिंह र स्वास्थ्य संयोजक दिनेश महतो लाई ]

हार्दिक बधाई ! बधाई  !! कार्यकाल को शुभकामना  !!!
06/03/2024

हार्दिक बधाई ! बधाई !! कार्यकाल को शुभकामना !!!

Address


Website

Alerts

Be the first to know and let us send you an email when Aalok darpan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aalok darpan:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share