Jafar Reacts

Jafar Reacts Hello दोस्तों 🙏
अच्छी-अच्छी Reaction Videos देखने के लिए मेरा पेज जरूर Follow करें।
आपका एक Follow हमारे लिए बहुत बड़ा सपोर्ट है। ❤️
Please Follow my Page 🙏

नेपालको असली शक्ति — हिन्दू–मुस्लिम एकता ❤️🇳🇵धर्म फरक हुन सक्छ, तर देश एउटै हो।मन्दिर होस् या मस्जिद, प्रार्थनाको बाटो फ...
13/08/2026

नेपालको असली शक्ति — हिन्दू–मुस्लिम एकता ❤️🇳🇵
धर्म फरक हुन सक्छ, तर देश एउटै हो।
मन्दिर होस् या मस्जिद, प्रार्थनाको बाटो फरक होला, तर मानवता र शान्तिको सन्देश एउटै हो। 🤝
नेपाललाई हिन्दू–मुस्लिमको नाममा होइन, भाइचारा, प्रेम र एकताले बलियो बनाऔँ। 🇳🇵
न हिन्दू कमजोर होस्, न मुस्लिम डराओस्—
नेपालमा सबै धर्मका मानिस मिलेर मुस्कुराऊन्। ❤️
#हिन्दूमुस्लिमएकता #नेपाल #एकतामा_शक्ति #भाइचारा #शान्ति #मानवता

बारिश का मौसम... Cool Cool एहसास! बारिश की हर बूंद अपने साथ सुकून, ताज़गी और नई उम्मीद लेकर आती है।इस खूबसूरत मौसम का आन...
15/07/2026

बारिश का मौसम... Cool Cool एहसास!
बारिश की हर बूंद अपने साथ सुकून, ताज़गी और नई उम्मीद लेकर आती है।
इस खूबसूरत मौसम का आनंद लें, मुस्कुराएँ और सुरक्षित रहें।
Rain + Chai + Nature = Perfect Mood!

14/07/2026

ब*ला*त्कार मुद्दामा मधेश प्रदेश का पूर्वप्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर, ३२ गते सजाय तोकिने

13/07/2026

Good Night sweet dreams

11/07/2026
प्रहरी प्रशासन किन यति निरंकुश बन्दै गएको छ?जेन्जी आन्दोलन हाइज्याक गरेर गृहमन्त्री बनेका सुधन गुरुङले सुकुम्बासीहरूको प...
11/07/2026

प्रहरी प्रशासन किन यति निरंकुश बन्दै गएको छ?
जेन्जी आन्दोलन हाइज्याक गरेर गृहमन्त्री बनेका सुधन गुरुङले सुकुम्बासीहरूको पक्षमा बोल्दा ओर्जिनल जेन्जी अभियन्ता माजिद अन्सारी, सरिष्मा थापा लगायत युवाहरूको पक्राउ र उनीहरूमाथि भएको हातपात तथा दुर्व्यवहारप्रति गम्भीर आपत्ति छ।
लोकतन्त्रमा फरक आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरिनुपर्छ। पक्राउ गरिएका भाइबहिनीहरूलाई तत्काल रिहा गर।
बालेन र उनको टिमको पक्षमा बोल्दा सुविधा, अवसर र पुरस्कार। विरोध गर्दा आक्रमण र गिरफ्तारी—यही हो तिम्रो लोकतन्त्र?
आवाज दबाएर होइन, सुनेर लोकतन्त्र बलियो बन्छ।
#लोकतन्त्र #अभिव्यक्ति_स्वतन्त्रता #नेपाल

10/07/2026

यो कुनै विदेश वा युरोपको एयरपोर्ट होइन... यो त हाम्रो आफ्नै नेपालको एयरपोर्ट हो! ❤️
नेपाल पनि अब आधुनिक पूर्वाधारतर्फ आत्मविश्वासका साथ अघि बढिरहेको छ। आफ्नै देशको यस्तो सुन्दर र व्यवस्थित दृश्य देख्दा हरेक नेपालीलाई गर्व महसुस हुन्छ।
देश बदलिँदै छ, हामी पनि आफ्नो देशप्रति सकारात्मक सोच र सम्मान बढाऔँ। 🇳🇵
#नेपाल #नेपाली_गौरव #नेपाल_अघि_बढ्दैछ #वायरलपोस्ट

धर्म फरक हुन सक्छ, तर हाम्रो देश एउटै हो।नेपालको शक्ति विविधतामा छ। हिन्दू, मुस्लिम, बौद्ध, किराँत, इसाई—हामी सबै नेपाली...
10/07/2026

धर्म फरक हुन सक्छ, तर हाम्रो देश एउटै हो।
नेपालको शक्ति विविधतामा छ। हिन्दू, मुस्लिम, बौद्ध, किराँत, इसाई—हामी सबै नेपाली हौं। एकअर्काको धर्म, संस्कृति र आस्थाको सम्मान गर्दै भाइचारा, सद्भाव र एकताका साथ अघि बढौं।
घृणाले होइन, प्रेमले देश बन्छ। विभाजनले होइन, एकताले नेपाल बलियो बन्छ। ❤️🇳🇵
"हामी सबै नेपाली, हाम्रो साझा पहिचान – नेपाल।"
#हिन्दू_मुस्लिम_एकता #नेपाल #हामीसबैनेपाली #धार्मिक_सद्भाव #भाइचारा #एकता

मानिसको सबैभन्दा ठूलो पहिचान उसको धन होइन, उसको व्यवहार हो। ❤️कसैलाई सानो नठानौँ, कसैलाई दुःख नदिऔँ। आज तपाईंले दिएको सम...
05/07/2026

मानिसको सबैभन्दा ठूलो पहिचान उसको धन होइन, उसको व्यवहार हो। ❤️
कसैलाई सानो नठानौँ, कसैलाई दुःख नदिऔँ। आज तपाईंले दिएको सम्मान, माया र सहयोग नै भोलि तपाईंको परिचय बन्नेछ।
आउनुहोस्, घृणा होइन, प्रेम बाँडौँ। विभाजन होइन, एकता रोजौँ। आलोचना होइन, प्रेरणा बनौँ।
असल समाज निर्माणको सुरुवात हामी आफैंबाट गरौँ।
#समाज #मानवता #एकता #सद्भाव #नेपाली #सकारात्मकसोच

बृन्दावन नगरपालिका मेयर कप-2083 अन्तिम महामुकाबलाFINAL MATCH
04/07/2026

बृन्दावन नगरपालिका मेयर कप-2083
अन्तिम महामुकाबला
FINAL MATCH

Address

Gaur Rautahat
Gaur
44500

Website

Alerts

Be the first to know and let us send you an email when Jafar Reacts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share