15/01/2026
मकर संक्रान्ति २०८२ को शुभकामना! ☀️🚩
फतुवाविजयपुर नगरपालिका वडा नं. १ का सम्पूर्ण आदरणीय वडावासी तथा देश-विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूमा मकर संक्रान्तिको पावन अवसरमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यो पर्वले हाम्रो समाजमा आपसी सद्भाव र एकता कायम राखोस्।
विजय कुमार यादव
वडा अध्यक्ष, वडा नं. १
फतुवाविजयपुर नगरपालिका