Newa

Newa Newa

12/06/2023
25/05/2022
19/05/2022

झापाका चार पालिकाको मत परिणाम सार्वजनिक ------:

पन्ध्र वटा स्थानीय तह रहेको झापामा चार वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दुई स्थानीय तहमा जीत हासिल गरेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक÷एक स्थानीय तहमा जीत हासिल गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले झापाको बाह्रदशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जीत हासिल गरेको छ भने कनकाई नगरपालिकामा प्रमुख पद जीत हासिल गरेको छ ।
बाह्रदशी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट अध्यक्षमा देविन्द्र चम्लागाईं र उपाध्यक्षमा शान्ता शिवाकोटी खरेलले जीत हासिल गरेकी छन् ।
कनकाई नगर पालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट प्रमुखमा राजेन्द्रकुमार पोखरेल र उपप्रमुखमा नेपाली कांग्रेसका तर्फबाट आशा शर्मा शिवाकोटीले जीत हासिल गरेका छन् ।त्यस्तै हल्दीबारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद राष्ट्रिय प्रजातन्त्र पार्टीले जीत हासिल गरेको छ । अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी देवी मैनालीले जीत हासिल गरे ।
यता बाह्रदशी गाउँपालिकाकामा अध्यक्षमा देविन्द्रप्रसाद चम्लागाईं र उपाध्यक्षमा शान्ता शिवाकोटी खरेलले जीत हासिल गरे ।

कन्काई
राजेन्द्रकुमार पोखरेल– प्रमुख, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
आशा शर्मा शिवाकोटी– उपप्रमुख, नेपाली कांग्रेस

बाह्रदशी गाउँपालिका

देविन्द्रप्रसाद चम्लगाईं– अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (एमाले)
शान्ता देवी शिवाकोटी खरेल– उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

कचनकवल गाउँपालिका

कालेन्द्रप्रसाद सिंह राजवंशी–अध्यक्ष, नेपाली कांग्रेस
नवराज भट्टराई– उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

हल्दीबारी गाउँपालिका

रवीन्द्रप्रसाद लिङ्देन– अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी
लक्ष्मी देवी मैनाली– उपाध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी

महाशिवरात्रीको दिनमा आकाश भैरबलाई बुङ्गमतीमा तयार गरी कीर्तिपुरमा स्थापना गरी पुजा गर्न्ने कार्यमा सहभागीता जनाउदै Miss ...
02/03/2022

महाशिवरात्रीको दिनमा आकाश भैरबलाई बुङ्गमतीमा तयार गरी कीर्तिपुरमा स्थापना गरी पुजा गर्न्ने कार्यमा सहभागीता जनाउदै Miss Newa हरु !😍😍

Gauradaha Newa Adhibesan !!!
09/02/2022

Gauradaha Newa Adhibesan !!!

Address

Gauradaha
Gauradaha

Telephone

+9779851232829

Website

Alerts

Be the first to know and let us send you an email when Newa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Newa:

Share