Routine of Ghorahi

Routine of Ghorahi इन्द्रेणी इन्टरनेशनल मिडिया प्रालि द्वारा संचालित ROG ❤️
नयाँ सोच नयाँ उमङ्गका साथ तपाईहरु सामु ।
OUR SUBSIDIARY PAGES : ROE News , Sports Dang , ROG Videos .
(4)

दाङमा जारी एमालेको जागरण अभियानबाट ‘म नेकपा एमालेको Gen-Z हुँ’ भन्दै भाइरल भएकी रोजीना चौधरी भन्छिन्, “म एमालेको Gen-Z ह...
14/10/2025

दाङमा जारी एमालेको जागरण अभियानबाट ‘म नेकपा एमालेको Gen-Z हुँ’ भन्दै भाइरल भएकी रोजीना चौधरी भन्छिन्, “म एमालेको Gen-Z होइन।”😬

Video on Comment...

14/10/2025

आशाको घडी आज निराशामा बदलिएको छ ।
पर्खी बसेकी नेपाल आमाको कोख रित्तिएको छ ।
सकुशल छ भनेर खुब आशा देखाउने सरकार ,
हेर आज आशाको घडिको समय नै सक्किएको छ ।
हेर आज तेरो प्रयासले सारा नेपालीको मन भक्कानिएको छ ।
✍️बादल श्रेष्ठ


Contemporary Events-- Bipin Joshi. Rest in Peace

14/10/2025

श्रीगणेशपुराण भक्ति ज्ञान उत्सव २०८२ असोज २४ देखि कात्तिक १ घोराही १७ चौघेरा दाङ कथा

Implementing the business plan discussed in class during college time: अर्जुन साह, विवेक न्यौपाने, राजकुमार घिमिरे र दिन...
14/10/2025

Implementing the business plan discussed in class during college time: अर्जुन साह, विवेक न्यौपाने, राजकुमार घिमिरे र दिनेशज्यू ठकुरी ४ साथिहरु मिलेर ठेकुआ बनाउँछने र प्याकेजिङ गरी बजारसम्म पुर्‍याउँने ब्यबसायको सुरुवात गरेका छन् । स्थानीय तथा परम्परागत परिकार नयाँ पुस्तालाई चिनाउने र बजारमा पुर्‍याउने मूल उदेश्यले खोलिएको यो व्यावसाय अहिले हरेक नागरिकको Breakfast को रुपमा चिनिन थालेको छ । छटमा मात्र पाइने ठेकुवालाई उनिहरु मिलेर जुनसुकै बेला, जहाँ पनि पाउने गरी गत जेठदेखि बजारमा 'Agriroots' ब्रान्डमाद्वरा ठेकुआको व्यवसाय सुरू गरेका छन् भने ग्राहकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेका छन् । ❤️

इजरायली सेनाको अनुसार बिपिन जोशी अपहरणको पहिलो महिनाभित्रै सम्भवत: ह’त्या गरिएका थिए।💔😢
14/10/2025

इजरायली सेनाको अनुसार बिपिन जोशी अपहरणको पहिलो महिनाभित्रै सम्भवत: ह’त्या गरिएका थिए।💔😢

ज्योति विकास बैँक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत घोराहीका एक सरकारी कार्यालयलाई कम्प्युटर सेट हस्तान्त...
14/10/2025

ज्योति विकास बैँक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत घोराहीका एक सरकारी कार्यालयलाई कम्प्युटर सेट हस्तान्तरण गरेको छ।
बैँकले मालपोत तथा भुमिसुधार कार्यालय घोराहीलाई १ थान कम्प्युटर सेट हस्तान्तरण गरेको हो।
हालै जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण यी कार्यालयका अधिकांश सामग्री नष्ट भएका थिए।
सेवाग्राहीले समस्या भोग्नुपर्ने अवस्थाको समाधानका लागि ज्योति विकास बैँकले सहयोग स्वरूप कम्प्युटर उपलब्ध गराएको घोराही शाखाका प्रबन्धक दिपक अधिकारी बताउनु भयो।

Wow: Gen-Z आन्दोलनमा मृत्यु भएका सहिदहरूलाई पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ले हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको ...
14/10/2025

Wow: Gen-Z आन्दोलनमा मृत्यु भएका सहिदहरूलाई पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा ले हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।😳

14/10/2025

Live

जेनजी आ'न्दोलनपछि पहिलो पटक पार्टी कार्यालयमा सार्वजनिक भए कांग्रेस सभापति शेरबहादुर देउवा ।
14/10/2025

जेनजी आ'न्दोलनपछि पहिलो पटक पार्टी कार्यालयमा सार्वजनिक भए कांग्रेस सभापति शेरबहादुर देउवा ।

आइसीसी टी २० टिम वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ।
14/10/2025

आइसीसी टी २० टिम वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ।

14/10/2025

श्रीगणेशपुराण भक्ति ज्ञान उत्सव २०८२ असोज २४ देखि कात्तिक १ घोराही १७ चौघेरा दाङ कथा प्रवचन

Address

Ghorahi, Dang
Ghorahi
22400

Alerts

Be the first to know and let us send you an email when Routine of Ghorahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Ghorahi:

Share