
13/04/2025
नव वर्ष २०८२ सालको पावन अवसरमा देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदि बहिनी लगायत सम्पुर्ण नेपालीजनमा शुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !
Manisha Budha
Runtigadhi 6 Dubring Rolpa