Routine Of Salyan Banda

Routine Of Salyan Banda This is a registered media under the name Diyo Online tv.Follow us for latest news update and photos :)

हार्दिक बधाई छ टिम नेपाल 💕❣️World Cup को लागि Qualify भयकोमा 💕❣️❣️🙏
16/10/2025

हार्दिक बधाई छ टिम नेपाल 💕❣️
World Cup को लागि Qualify भयकोमा 💕❣️❣️🙏

यस वर्षको भाईटिकाको उत्तम साइत कार्तिक ६ गते बिहान ११बजेर ३९ मिनेटमा रहेको छ।🙏❤️
14/10/2025

यस वर्षको भाईटिकाको उत्तम साइत कार्तिक ६ गते बिहान ११बजेर ३९ मिनेटमा रहेको छ।🙏❤️

आशाको तेन्द्रो विपिन आउलान् भन्ने थियो त्यो आशा पनि म*र्यो । यति सुन्दर परिवारको खुसीमा आतं*ककारीको कु*दृष्टि पर्यो । ह*...
14/10/2025

आशाको तेन्द्रो विपिन आउलान् भन्ने थियो त्यो आशा पनि म*र्यो । यति सुन्दर परिवारको खुसीमा आतं*ककारीको कु*दृष्टि पर्यो । ह*मासको ग्रि*नेड फालेर साथीहरूलाई जोगाए, आफू यु*द्धभूमिमै अस्ताए ।
हार्दिक श्रद्धाञ्जली विपिन ! तिमी जहाँ छौ त्यहाँबाट सधैँ तिम्रो फोटो जस्तै मुस्कुराइ रहनु । यो दुखद घडीमा भगवानले तिम्रो परिवारलाई दुःख सहन गर्न सक्ने तागत दिउन !
आकाशमा तारा बनेर भुइँतिर हेरिरहनु,
कहिलेकाही शित बनेर भुइँमा पोखिरहनु !

14/10/2025

Gold Price increases by 8,100 per tola today & reaches to Nrs. 2,48,500 per tola in Nepali Market. 😵‍💫

14/10/2025

14/10/2025

समर्थकसँग सन्दीपको सेल्फी 📸 Routine Of Salyan Banda

Sad News: इजरायली सैनिकले बिपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको औपचारिक जानकारी दिएको छ। 😢Source: धन प्रसाद पण्डित, ...
13/10/2025

Sad News: इजरायली सैनिकले बिपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको औपचारिक जानकारी दिएको छ। 😢

Source: धन प्रसाद पण्डित, राजदूत

खुसीको खबर अन्तत जस्मिनको उपचार हुने भयो आजै मेचीकाली खबर टिमले उनलाई दिल्ली लैजाँदै❣️🙏
12/10/2025

खुसीको खबर अन्तत जस्मिनको उपचार हुने भयो आजै मेचीकाली खबर टिमले उनलाई दिल्ली लैजाँदै❣️🙏

हेर्नुस जल्दै गरेको संसद भवन अगाडी कसरी यी व्यक्ती पुगे ? कसैले याद गरेको थियो ? मैले पाए सुचना अनुसार, यिनी बेलायती एजे...
12/10/2025

हेर्नुस जल्दै गरेको संसद भवन अगाडी कसरी यी व्यक्ती पुगे ? कसैले याद गरेको थियो ? मैले पाए सुचना अनुसार, यिनी बेलायती एजेन्ड हुन, We hate the cold नामक INGO चलाउछन । नामबाट थाहा हुन्छ We hate cold भन्दै अर्काको देशमा आगो बालेर यसरी ताप्दैछन।

यति भन्दा म यिनिको तार्गेट बनिसके, मेरो नि ज्यानको खत्रा हुन सक्छ, मलाई जे नि गर्न सक्छन् , कसैले सुरक्षाको ग्यारेन्टी लिन्छ भने, म संग अरु भिडियो प्रमाण नि छ देखाई दिन सक्छु.. 😀😂😂

Source: Tsaroz Thapa

जंगलको बिचमा रहेको ६६ वर्षीया एकल आमा अमृता परियारको खरको घर स्थानिय र जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा एकैदिनमा ...
12/10/2025

जंगलको बिचमा रहेको ६६ वर्षीया एकल आमा अमृता परियारको खरको घर स्थानिय र जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा एकैदिनमा निर्माण सम्पन्न भएको छ । 😮❤️

तस्बिर: जि.प्र.का सल्यान/डा. हेम बहादुर केसी

हमासले गाजामा बन्धक बनाएकामध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ भने त्यसमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको नय...
12/10/2025

हमासले गाजामा बन्धक बनाएकामध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ भने त्यसमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको नयाँ सूची सार्वजनिक भएको छ।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित रहेको विश्वास गरिएका बन्धकहरूको सूचीमा विपिनको पनि नाम छ।

यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियो भने नेपाली नागरिक विपिनको अवस्था अज्ञात भनिएको थियो।

गाजामा द्वन्द्वरत हमास र इजरायलबीच युद्धविराम सम्झौता भइसकेको छ भने बन्धकहरू आज (आइतबार) वा सोमबारसम्म रिहा गरिने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै बताइसकेका छन्।

श्री सुपादेउराली माता दर्शन गर्नुहोस्। हजुरहरूको इच्छा सबै पूरा हुनेछ।🙏🙏🌺
12/10/2025

श्री सुपादेउराली माता दर्शन गर्नुहोस्। हजुरहरूको इच्छा सबै पूरा हुनेछ।🙏🙏🌺

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Salyan Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share