Manoj kc

Manoj kc Hello ! wel-come

आज विश्वकर्मा पूजा : बाबा विश्वर्कमाले हामी सबैको रक्षा गरुन। ❤️🙏🏻
17/09/2025

आज विश्वकर्मा पूजा : बाबा विश्वर्कमाले हामी सबैको रक्षा गरुन। ❤️🙏🏻

Dainik Brick Industry
15/09/2025

Dainik Brick Industry

11/09/2025

Important day: आज अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच निर्णायक छलफल हुने भएको छ ।

Send a message to learn more

दाङ घोराही मा पनि कर्फ्यू जारी समय ६ बजे देखि
09/09/2025

दाङ घोराही मा पनि कर्फ्यू जारी
समय ६ बजे देखि

अनुहार त केबल एक इतिहास हो,जसमा सयौँ वर्षको कथा अडिएको हुन्छ!
25/08/2025

अनुहार त केबल एक इतिहास हो,जसमा सयौँ वर्षको कथा अडिएको हुन्छ!

“राधाकृष्णको प्रेम,‎श्रीकृष्णको ज्ञान,‎र बाँसुरीको मिठास‎सधैं हाम्रो जीवनमा गुन्जियोस् 🎶💙‎जय श्रीकृष्ण!”‎
16/08/2025

“राधाकृष्णको प्रेम,
‎श्रीकृष्णको ज्ञान,
‎र बाँसुरीको मिठास
‎सधैं हाम्रो जीवनमा गुन्जियोस् 🎶💙
‎जय श्रीकृष्ण!”

दाङ, घोराही–१७, चौघेरा‎जनै पूर्णिमाको अवसरमा नाथ सम्प्रदायका योगीहरूद्वारा परम्परागत रूपले कालिरोटी पकाउँदै —‎‎🕉️ गोरक्ष...
07/08/2025

दाङ, घोराही–१७, चौघेरा
‎जनै पूर्णिमाको अवसरमा नाथ सम्प्रदायका योगीहरूद्वारा परम्परागत रूपले कालिरोटी पकाउँदै —

‎🕉️ गोरक्ष सिद्ध रत्ननाथ मठमा परापूर्वकालदेखि निरन्तर चलिआएको परम्पराअनुसार, जनै पूर्णिमाको चार दिन अघिदेखि रातदिन घ्यूमा कालिरोटी पकाउने परम्परा जारी छ।
‎🌾 गहुँको पिठो, भेली, र सोफ मिसाएर बनाइने यो विशेष प्रसाद नाथ सम्प्रदायका योगीहरूले मात्र पकाउने विशेष धार्मिक परिकार हो।

‎🪔 परम्पराको स्वाद, आस्थाको स्पर्श।



"भीडभाडको बिचमा हराउने शहर, आज अलि मौन छ।"
05/08/2025

"भीडभाडको बिचमा हराउने शहर, आज अलि मौन छ।"

कपडा भिजोस्,‎मोबाइल बाँचोस्,‎झरी परोस्, तर स्टाइल नहटोस! 🛵🌧️😏‎‎
26/07/2025

कपडा भिजोस्,
‎मोबाइल बाँचोस्,
‎झरी परोस्, तर स्टाइल नहटोस! 🛵🌧️😏

‎🧠 "जिन्दगी पनि के हो र...‎न घर छ, न भरोसा,‎न भविष्यको योजना — बस सुतेको छु, किनभने उठेर के नै गर्नु छ र?"
23/07/2025

‎🧠 "जिन्दगी पनि के हो र...
‎न घर छ, न भरोसा,
‎न भविष्यको योजना — बस सुतेको छु, किनभने उठेर के नै गर्नु छ र?"

"पँखेटा त हरेक चरासँग हुन्छ,‎तर उड्न साहस चाहिन्छ।‎अनि जब मन स्वतन्त्र हुन्छ,‎त्यही बेला असली उडान सुरू हुन्छ।"
13/07/2025

"पँखेटा त हरेक चरासँग हुन्छ,
‎तर उड्न साहस चाहिन्छ।
‎अनि जब मन स्वतन्त्र हुन्छ,
‎त्यही बेला असली उडान सुरू हुन्छ।"

14/03/2025

Tapai ko holi kasto vayo?

Address

Dang
Ghorahi
22400

Website

Alerts

Be the first to know and let us send you an email when Manoj kc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category