Sworgadwari fm

Sworgadwari fm follow

26/02/2026

यो प्रदेशमा पूर्वप्रधानमन्त्री प्रचण्ड, एमाले नेताहरू शङ्कर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली अनि नेपाली कांग्रेसका चन्द्र भण्डारी पनि उम्मेदवार छन्।
पूरा समाचार : https://bbc.in/3MNHoEM

बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुम...
09/09/2023

बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।
कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।
डीएसपी डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो ।

बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शुभ बिहानि🌹💞💞   🌹
26/08/2023

शुभ बिहानि🌹💞💞
🌹

12/06/2023

स्वर्गद्धारी दर्शन गरी फर्किएको कार दुर्घटनामा सबार,रहेका आठै जनाको मृत्यु भएकाे जिल्ला अस्पताल प्युठानले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाहरु
१: जिल्ला दाङ्ग तुल्सीपुर उ.म.न.पा.-१५ कोठरी बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, निजको छोरा वर्ष १४ को विशाल पोख्रेल र वर्ष ९ को विकाश पोख्रेल ।
२: जिल्ला दाङ्ग लमहि न.पा.-५ बस्ने वर्ष ४९ को सवारी चालक तारा बहादुर कुमाल।
३: जिल्ला दाङ्ग लमहि न.पा.-७ वस्ने वर्ष ४० को गोविन्द शाह, निजको श्रीमती वर्ष ३० की राधा शाह र निजको छोरा वर्ष ९ को आदित्य शाह र १ जना बालकको नाम खुलेको छैन् । कार करिब ५० मिटर तल खसेर छेतबिच्छेत अबस्थामा रहेकाे थियाे।

12/06/2023

प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किँदै गरेको कार दुर्घटना हुदा ८ जना गम्भीर घाइते भएर अचेत अवस्थामा छन्। 😢 More details to follow.....

10/06/2023

Today Ghorahi weather condition
हाल घोराही मा अहिले ३४•c गर्मी रहेको छ। मौसम विभाग अनुसार ४१•C सम्म तपकरम बढ्न सक्ने अनुमान गरिएको छ।😷

06/06/2023

हाम्रो फेसबुक पेजमा केहि समस्या देखिएकाले हामिले लाइभ गर्न सकेका छैनौं । केहि दिनमै हामि लाइभ जोडीने छौं ।
धन्याबाद ।

Address

Dang
Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when Sworgadwari fm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sworgadwari fm:

Share