Routine of rukum

Routine of rukum Sajha News Network
२४ घण्टा नै जन्ताको साथमा हामी छौ !
(2)

सिंहदरबारको पछिल्लो ताजा अवस्था ! यस्तो छ !
14/09/2025

सिंहदरबारको पछिल्लो ताजा अवस्था ! यस्तो छ !

प्रधानमन्त्री सुशीला कार्कीले युवापुस्ताको चाहना बमोजिम काम गर्न निर्देशन दिनुभएको छ ।😮
14/09/2025

प्रधानमन्त्री सुशीला कार्कीले युवापुस्ताको चाहना बमोजिम काम गर्न निर्देशन दिनुभएको छ ।😮

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दि...
09/09/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन्।

09/09/2025

माननीय डा तोसिमा कार्किले संसद पदबाट राजिनामा दिने घोषना

म आधिकारीक रुपमा पत्र नै बुझाउँला तर आज भाद्र २४ गते ११:५५ बजे देखिनै यो अपराधि र संवेदनाहिन सरकारको कटपुतली बनेको संसदको जिम्मेवरीबाट हट्ने र २०७९को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु। GenZ am with You !✊

मन्त्री परिषदको निर्णय - सरकारले बनायो छानबिन समिति, सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता नहुने
08/09/2025

मन्त्री परिषदको निर्णय - सरकारले बनायो छानबिन समिति, सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता नहुने

उनी हुन् Civil Engineering पढ्दै गरेका विद्यार्थी सुलभ राज श्रेष्ठ, जसले आज GenZ आन्दोलनमा जीवन गुमाउन पुगे ।  उनी घरका ...
08/09/2025

उनी हुन् Civil Engineering पढ्दै गरेका विद्यार्थी सुलभ राज श्रेष्ठ, जसले आज GenZ आन्दोलनमा जीवन गुमाउन पुगे । उनी घरका एक्ला छोरा समेत हुन् । 💔

१८ लाख खर्च गरेर IT पढाएको छोराले DNS change गर्न नजानेपछि बुवाले छोराको रामधुलाई गरेका छन् । यो घटना Rukum को हो ।
07/09/2025

१८ लाख खर्च गरेर IT पढाएको छोराले DNS change गर्न नजानेपछि बुवाले छोराको रामधुलाई गरेका छन् ।
यो घटना Rukum को हो ।

जनतालाई कारले लाग्दा नेताहरु नरोकी हिँड्ने अनि प्रधानमन्त्रीले 'सामान्य' भन्दै side लगाउने: PM KP Sharma Oli regarding r...
06/09/2025

जनतालाई कारले लाग्दा नेताहरु नरोकी हिँड्ने अनि प्रधानमन्त्रीले 'सामान्य' भन्दै side लगाउने: PM KP Sharma Oli regarding recent accident in Harisiddhi says, "सामान्यरूपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन ।"

आज शुक्रबार ! श्री हनुमानको आशीर्वादले तपाईंको दिन शुभ रहोस् ।।❤️🙏
05/09/2025

आज शुक्रबार ! श्री हनुमानको आशीर्वादले तपाईंको दिन शुभ रहोस् ।।❤️🙏

सामाजिक सञ्जाल बन्द भएपछि नेपालीले Ncell र NTC मा किनेको ‘सोसल मिडिया प्याक’ को पैसा फिर्ता हुनुपर्ने माग गरेका छन् । 😳
05/09/2025

सामाजिक सञ्जाल बन्द भएपछि नेपालीले Ncell र NTC मा किनेको ‘सोसल मिडिया प्याक’ को पैसा फिर्ता हुनुपर्ने माग गरेका छन् । 😳

04/09/2025

Breaking! फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय !!

सिडेन लुम्बिनी प्रदेश निर्वाचित पदाधिकारीलाई सम्मान कार्यक्रम सम्पन्नघोराही – नेपाल विद्यार्थी संघ, राप्ती इन्जिनियरिङ क...
03/09/2025

सिडेन लुम्बिनी प्रदेश निर्वाचित पदाधिकारीलाई सम्मान कार्यक्रम सम्पन्न

घोराही – नेपाल विद्यार्थी संघ, राप्ती इन्जिनियरिङ कलेज इकाइ कमिटीद्वारा आयोजना गरिएको सम्मान कार्यक्रम नेपाली कांग्रेस पार्टी कार्यालय, दाङमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा विशेष रूपमा ई. चुडामणि डाँगी, ई. नेत्र बुढाथोकी र ई. विजय डाँगीलाई सम्मान गरिएको थियो।
उहाहरूको प्रदेश स्तरको नेतृत्वमा निर्वाचित हुनु कलेज र दाङको गौरव भएको भन्दै अतिथिहरूले बधाई तथा शुभकामना दिनुभएको थियो।
प्रमुख अतिथि नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकर प्रसाद डाँगी र विशिष्ट अतिथि नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य निरज गिरी तथा Nepal Engineering Association Lumbini Province सह सचिव Er. Sankalpa Bhudathoki कार्यक्रममा उपस्थित हुनु भएको थियो। कार्यक्रममा अन्य अतिथिहरूमा नेविसंघ दाङ जिल्ला सभापति कुलराज पोखरेल, Nepal Engineering Association Lumbini Province सदस्य एवम् नेविसंघ राप्ती इन्जिनियरिङ कलेज संस्थापक Er.Daibagya Raj Joshi, सदस्य सुचित बिष्ट, Nepal Engineering Association लुम्बिनी प्रदेश सदस्य Er.Suchit Bista नेविसंघ घोराही उपमहानगरपालिका संयोजक एवम् राप्ती इन्जिनियरिङ कलेज निवर्तमान सभापति विजय बिष्ट, स्ववियु सभापति महेन्द्र बहुमुखी क्याम्पस दिपेश डाँगी, निवर्तमान सभापति महेन्द्र बहुमुखी क्याम्पस मनोज डाँगी, स्ववियु निवर्तमान सभापति अम्बिकेश्वरी क्याम्पस रन बहादुर खड्का, स्ववियु सदस्य Iman Ghimire र सभाअध्यक्ष अमृत रावत उपस्थित हुनु भएको थियो।

Address

Rukum
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of rukum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share