Kham Khabar

Call

Kham Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kham Khabar, News & Media Website, dang ghorahi, Ghorahi.

पूर्वी रुकुम तक सेरा को तल्लनो सेरा गाउँ जोखिम।
30/09/2026

पूर्वी रुकुम तक सेरा को तल्लनो सेरा गाउँ जोखिम।

24/09/2026

सूचना सूचना नेपाल सरकार मौसम विभागको सूचनाअनुसार आज भाद्र ८ गतेदेखि १२ गतेसम्म नेपालको विभिन्न ठाउँमा भारी वर्षा हुने भएकोले सम्पूर्ण नेपालीबासीहरू सजग रहनुहोला।

19/09/2026

घुर्जा को बुकि मा भेडा गोठालो कृष्ण भाई सँग को केही कुरा ?

17/09/2026

म्याग्दी जिल्ला को दुर्गम गाउँ घुर्जा को बुकि मा गोठालो दाइ भाई हरु सँग !

दाङको मेला को पुरानो फोटो हाम्रो राष्ट्रिय कलाकार हरु को ।
07/09/2026

दाङको मेला को पुरानो फोटो हाम्रो राष्ट्रिय कलाकार हरु को ।

28/08/2026

फेरि पनि भर्खरै चाइनाको ठूलो ताल फुटेर रसुवा आइसकेको भनिएको छ अस्तिको भन्दा झन् खतरा हुने अनुमान गरिएको छ नदी आसपास मा नजानु हुन अनुरोध गरिएको छ।

28/08/2026

रसुवा को भोतेकोसी जस्तै हुन सक्छ ।
हिजो खिचेको video आज post

26/08/2026

आज हाम्रो देशमा हामी नेपालीहरूलाई ठूलो दुःखको घडी आएको छ। जुन प्राकृतिक प्रकोपले गर्दा रसुवा जिल्ला को भोटे कोशी नदी मा आएको बाढीको कारण कयौँ मानिसहरू घरबारविहीन भए! कयौं मानिसहरू ज्यान गुमाइराखेका छन्। भन्न सक्ने अवस्था छैन। बाढी पहिरोको कारण नेपालीहरूले ज्यान गुमाउनु परेको छ र यो आपतविपत मा उद्धार कार्यको लागि नेपाल सरकार र नेपाली जनता यो घडीमा काँधमा काँध मिलाउन आवश्यक छ। र जो जहाँ रहनुहुन्छ सुरक्षित साथ रहनुहोला बर्खायाममा वर्षाको समयमा जे पनि हुन सक्छ।

22/08/2026

राउते समुदाय का दाजु सँग को कुरा ।

21/08/2026

खगेन्द्र सुनार को कुरा सही हो । घुमन्ते जीवन भिताइरहेका राउते समुदाय हरु को लागि नेपाल सरकार ले चासो राख्न आवश्यक छ ।

Address

Dang Ghorahi
Ghorahi
22400

Telephone

+9779768319265

Website

Alerts

Be the first to know and let us send you an email when Kham Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share