News Nepal

News Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from News Nepal, News & Media Website, Ghorahi.

08/10/2025

सुनको भाउ बढेको बढ्यौ: Gold Price reaches Nrs. 2,38,000 per tola today in Nepali Market. 😵‍💫

विदेशमा रहेका नेपालीहरूले समानुपातिकमा भएपनि मतदान गर्न पाउनुपर्ने र " नो भोट " बारे पनि गृह तथा कानुनमन्त्री ओमप्रकाश अ...
18/09/2025

विदेशमा रहेका नेपालीहरूले समानुपातिकमा भएपनि मतदान गर्न पाउनुपर्ने र " नो भोट " बारे पनि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा छलफल गरेका छन्।

NEPSE has dropped by 4% at opening and 5% later, causing the market to halt. 😵‍💫Trading will resume at 12:04 PM.
18/09/2025

NEPSE has dropped by 4% at opening and 5% later, causing the market to halt. 😵‍💫

Trading will resume at 12:04 PM.

Nepal Cricket team final preparation at home before T20I series with West Indies. ❤️🇳🇵
18/09/2025

Nepal Cricket team final preparation at home before T20I series with West Indies. ❤️🇳🇵

Sad News: Kathmandu ko Banasthali ma Mahanagar Yatayat Bus ko thakkar bata road ma hidi raheko ek jana ko de'ath vayeko ...
18/09/2025

Sad News: Kathmandu ko Banasthali ma Mahanagar Yatayat Bus ko thakkar bata road ma hidi raheko ek jana ko de'ath vayeko cha. 😢

यो वर्ष दसैंका लागि भनेर अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ भने यातायात व्यवसायीहरूले सहजीकरण भने गर्ने छन्।
18/09/2025

यो वर्ष दसैंका लागि भनेर अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ भने यातायात व्यवसायीहरूले सहजीकरण भने गर्ने छन्।

Jack Dai has made a vlog in English language for the first time after long to promote tourism in Nepal. He has started p...
18/09/2025

Jack Dai has made a vlog in English language for the first time after long to promote tourism in Nepal. He has started promoting Nepal from Ghandruk region with the aim of advertising Nepal in European countries. ❤️

Minister Kulman Ghising says, "नेपाली जनताले भत्काएको संरचना नेपाली जनताले नै बनाउछ भनेर एउटा महाअभियान संचालन गर्ने भने...
18/09/2025

Minister Kulman Ghising says, "नेपाली जनताले भत्काएको संरचना नेपाली जनताले नै बनाउछ भनेर एउटा महाअभियान संचालन गर्ने भनेर एउटा छुट्टै कोष...आम नेपालीहरु देश विदेशमा रहेका सम्पूर्ण नेपाली जनताले त्यो कोषमा जति सक्छ सहयोगहरु गरौं किनभने नेपाली जनताले नै त्यो बनाउछ भन्ने एउटा message पनि दिउँ...यो भत्काएको कुरा कुनै विदेशी संस्था बाट माग्नु पर्ने स्थिति नआओस भनेर हामी नेपालीहरु, विदेशमा रहेका नेपालीहरु पनि धेरै इच्छुक हुनुहुन्छ...नेपालमा रहेका नेपालीहरुले पनि त्यसमा contribution गरौं भन्ने मेरो आह्वान छ ।"

Address

Ghorahi
22400

Telephone

+9779766503197

Website

Alerts

Be the first to know and let us send you an email when News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share