Nepal Stock & IPO News

Nepal Stock & IPO News Send Us News/Information Or Anything At: [email protected]
(2)

Good News For IPO Lovers: धितोपत्र बोर्डमा IPO निष्कासन गर्नका लागि थप ६ वटा कम्पनीले आवेदन दिएका छन् ।💚🙏
13/10/2026

Good News For IPO Lovers: धितोपत्र बोर्डमा IPO निष्कासन गर्नका लागि थप ६ वटा कम्पनीले आवेदन दिएका छन् ।💚🙏

Breaking 💚: NEPSE को CEO नियुक्तिका लागि गठित सिफारिस समितिले ४ जना उम्मेदवारलाई Shortlist गरेको छ। समितिले Shortlist मा...
05/10/2026

Breaking 💚: NEPSE को CEO नियुक्तिका लागि गठित सिफारिस समितिले ४ जना उम्मेदवारलाई Shortlist गरेको छ। समितिले Shortlist मा परेका उम्मेदवारलाई अन्तर्वार्ताका लागि असोज २३ गते बोलाएको जनाएको छ।
अब CEO बन्ने दौडमा रहेका यी ४ उम्मेदवारमध्ये कसले बाजी मार्लान् भन्ने चासो बढेको छ।

Good News For IPO Lovers 💚: हिम पर्वत हाइड्रोपावर लिमिटेडले IPO निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएक...
05/10/2026

Good News For IPO Lovers 💚: हिम पर्वत हाइड्रोपावर लिमिटेडले IPO निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।💚🙏

यसपालिको १० लाख र एक लाखको चिठ्ठा तपाईंलाई पर्यो कि नाई त ?
02/10/2026

यसपालिको १० लाख र एक लाखको चिठ्ठा तपाईंलाई पर्यो कि नाई त ?

29/09/2026

कता कता IPO Approved गर्ने जस्तो कुरा पनि गर्छ फेरि 😅

अचम्म छ : कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट गाडी नै रिजर्भ गरेर डोडेनी पुग्नेको भिड लागेको छ।आइतबार...
27/09/2026

अचम्म छ : कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट गाडी नै रिजर्भ गरेर डोडेनी पुग्नेको भिड लागेको छ।

आइतबार बिहानैदेखि कालीगण्डकी नदीमा आएको बाढी हेर्न स्थानीय जिप, अटोरिक्सा, मोटरसाइकल लिएर डोडेनी पुगेका हुन्।🙄🙏
Pic : रातो पाटी

ल कमेन्ट् गरौं त
21/09/2026

ल कमेन्ट् गरौं त

नेपाल स्टक एक्सचेन्ज (NEPSE) का ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेको Data Hub Pvt. Ltd. को डाटा सेन्टरमा देखिएको प्...
21/09/2026

नेपाल स्टक एक्सचेन्ज (NEPSE) का ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेको Data Hub Pvt. Ltd. को डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या अझै समाधान हुन नसकेपछि आजको शेयर कारोबार स्थगित गरिएको हो।🙏

Lucky No. 2, Best Of Luck Everyone: बेनि हाइड्रोपावर प्रोजेक्ट लि.को IPO बाँडफाँड सम्पन्न भएको छ। 🙏💚नतिजा हेर्न भने केहि...
21/09/2026

Lucky No. 2, Best Of Luck Everyone: बेनि हाइड्रोपावर प्रोजेक्ट लि.को IPO बाँडफाँड सम्पन्न भएको छ। 🙏💚

नतिजा हेर्न भने केहि समय लाग्नेछ ।🤞

‎Good Luck Everyone 💚: आज बिहान 9:00 बजे बेनी हाइड्रोपावर  Ltd को IPO बाड्फाड हुदैछ, IPO रिजल्ट आउनु अघि लक्ष्मी माताको ...
21/09/2026

‎Good Luck Everyone 💚: आज बिहान 9:00 बजे बेनी हाइड्रोपावर Ltd को IPO बाड्फाड हुदैछ, IPO रिजल्ट आउनु अघि लक्ष्मी माताको दर्शन गरेर पेजलाई Like Share & Comment गर्न नभुल्नु होला ।☺️🙏
‎

Address

Dang
Ghorahi
22400

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Stock & IPO News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share