ROG Videos

ROG Videos Official Videos Page of Routine of Ghorahi

27/03/2026
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएसँगै सर्लाही-४ को बलरा नगरपालिकाको बालुवाभारमा मतपेटिका संकलन गर्दै सुरक्षाकर्मी।
05/03/2026

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएसँगै सर्लाही-४ को बलरा नगरपालिकाको बालुवाभारमा मतपेटिका संकलन गर्दै सुरक्षाकर्मी।

सल्यानमा चुनावी प्रचारका लागि प्रयोग भएको जिपमा चामल र म'दिरा राखिएको अवस्थामा फेला परेको छ। बनगाड–कुपिण्डे नगरपालिका–१ ...
02/03/2026

सल्यानमा चुनावी प्रचारका लागि प्रयोग भएको जिपमा चामल र म'दिरा राखिएको अवस्थामा फेला परेको छ। बनगाड–कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डा प्रयोग भएको गाडीमा साेमबार म'दिरा र चामल लगायत वस्तुहरू फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे हाे ।

02/03/2026

प्रधानमन्त्री सुशीला कार्कीबाट राष्ट्रको नाममा सम्बोधन

भिडियो : NTV News

24/01/2026

रास्वपाका वरिष्ठ नेता बालेन शाह संखुवासभा पुगेर के भने ?

रवि बालेनले सम्बोधन गर्ने जनकपुरमा " परिवर्तन उद्घोष सभा" सुरु हुनु अगाडिको माहोल हेर्नुहोस तस्बिरमा
19/01/2026

रवि बालेनले सम्बोधन गर्ने जनकपुरमा " परिवर्तन उद्घोष सभा" सुरु हुनु अगाडिको माहोल हेर्नुहोस तस्बिरमा

रास्वपाले जुम्लाबाट बिनिता कठायतलाई उम्मेदवार बनाएको छ।
19/01/2026

रास्वपाले जुम्लाबाट बिनिता कठायतलाई उम्मेदवार बनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यज्ञमणि न्यौपानेलाई ...
19/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यज्ञमणि न्यौपानेलाई उम्मेदवार बनाएको छ ।न्यौपाने स्वयमले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत एक तस्बिर सार्वजनिक गर्दै आफूलाई पार्टीले मोरङ–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार बनाएको जानकारी दिएका हुन् ।

18/01/2026

आज घोराही लखन पार्क नजिकबाट हेलमेट चोरी भएको छ, कसैले चिन्नु हुन्छ भने 9864731331 मा सम्पर्क गर्नु होला ।

Address

Ghorahi

Website

Alerts

Be the first to know and let us send you an email when ROG Videos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share