Routine of Dang

Routine of Dang शक्ति होइन, जनताको आवाज।
हल्ला होइन, सत्य।
जिम्मेवारीका साथ स्थानीय आवाज, समाचार, स्थानीय अपडेट र जनचासोका खबरहरू..

पक्राउ सरकारको, छोड्ने आदेश अदालतको!
17/08/2026

पक्राउ सरकारको, छोड्ने आदेश अदालतको!

मनिष झाको टिप्पणी : सरकार सञ्चालनमा ढंग पुगेन, कालो चस्मा हटाउनुपर्छ... तपाईं लाई यो भनाइ कस्तो लाग्यो ??
07/08/2026

मनिष झाको टिप्पणी : सरकार सञ्चालनमा ढंग पुगेन, कालो चस्मा हटाउनुपर्छ... तपाईं लाई यो भनाइ कस्तो लाग्यो ??

के अब समस्या समाधान होला ? अहिले ग्यासमा समस्या किन आको होला ? तपाईं लाई के लाग्छ ?
06/08/2026

के अब समस्या समाधान होला ? अहिले ग्यासमा समस्या किन आको होला ? तपाईं लाई के लाग्छ ?

06/08/2026

सामाजिक अभियन्ता प्रदीप मजगैयाँ के भनुन्छ त घोराहीमा ग्यास मलको समस्याको बारेमा !! ।

B***n
29/07/2026

B***n

नेपाल आयल निगम ,जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका र नेपाल प्रहरीको संयुक्त अनुगमन
28/07/2026

नेपाल आयल निगम ,जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका र नेपाल प्रहरीको संयुक्त अनुगमन

सरकारले बढ़ाएको 3 % कर लीन थाले दाङका स्कुलहरुले! !
13/07/2026

सरकारले बढ़ाएको 3 % कर लीन थाले दाङका स्कुलहरुले! !

13/07/2026

सिंचाई अवरोध
घोराही उपमहानगरपालिका–१५ वुद्धचोकस्थित सिंचाई कुलोमा प्लाष्टिकजन्य अवरोध हटाउँदै किसान । सेवारखोलाबाट आउने पानीमा घोराही बजारबाट मिसिने ढल तथा फोहोरमा प्लाष्टिकजन्य वस्तु मिसिदा सिंचाई कुलो नै अवरुद्ध भएको थियो । कतिपय प्लाष्टिकजन्य फोहोर खेतसम्मै पुगेर उत्पादनमा समेत असर गरेको किसानको दुखेसो छ । तस्विर: जे.एन.सागर

22/06/2026

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् ।..

Address

Dang
Ghorahi
22400

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share