Mission Gorkha

Mission Gorkha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mission Gorkha, Media/News Company, Gorkha.

यातायात व्यवसायीहरूले भालि देखि अनिश्चत रूपमा सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेका छन् ।
01/06/2025

यातायात व्यवसायीहरूले भालि देखि अनिश्चत रूपमा सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेका छन् ।

वैकल्पिक वाटाे प्रयाेग गर्ने सुचना ।
01/06/2025

वैकल्पिक वाटाे प्रयाेग गर्ने सुचना ।

01/06/2025

यातायात व्यवसायीहरूले गण्डकी प्रदेश भित्र गरेकाे बन्द आज जेठ १८ गते पनि यथावत रहेकाे । सबैले बुझेर मात्र यात्रा गराैँ ।

01/06/2025

गोरखा आरूघाट मुख्य सडक अन्तर्गत गो.न.पा ०८ को ढुङ्गागाडे नजिक खोल्सामा बाटो कटान साना सवारी साधन मात्र जान सकिने, सकिन्छ भने वैकल्पिक बाटो प्रयोग गरौं ।

19/02/2025

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सबै नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

13/02/2025

आज फागुन १ गते नेकपा माओवादी केन्द्रले गाेरखा जिल्लामा विभिन्न कार्यक्रमहरू गरीरहेकाे छ ।
भिडियो: अनिता भुजेल

12/02/2025

Love 💗

12/02/2025

मिति २०८१।१०।३० गते १३:०० बजे भिमसेन थापा गा.पा -४ बालुवाटार स्थित बुढीगण्डकी नदि किनारमा आरुघाट गा.पा. ८ आरु बस्ने बर्ष ७२ को खेचरनाथ खनाल मृत अबस्थामा फेला परेको छ ।

शिक्षा विकास समन्वय इकाइकाे सेवा प्रवाह बन्द रहने ।
09/02/2025

शिक्षा विकास समन्वय इकाइकाे सेवा प्रवाह बन्द रहने ।

08/02/2025

बारपाक सुलिकाेटमा अध्ययनरत भाईकाे प्रयास
भिडियो : प्रकाश थापा

07/02/2025

रताैली 😅😅😅😅

07/02/2025

याे अवस्थामा रूने कि हाँस्ने हाे ????

Address

Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Mission Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share