Routine of Gorkha Banda

  • Home
  • Routine of Gorkha Banda

Routine of Gorkha Banda यदि तपाईहरुसॅंग कुनै समाचार छ भने कृपया फेसबुक पेजमा सिधै मेसेज गर्नुहोस।सत्य तथ्य सूचनाको भरपदौ फेसबुक पेज Routine of Nepal Banda

साट्ने हैन त: यो वर्ष दसैँका लागि नयाँ नोट (सुकिला नोट) यही भदौ २९ गतेदेखि साट्न पाइनेछ ।  Source. नेपाल राष्ट्र बैंक
01/09/2025

साट्ने हैन त: यो वर्ष दसैँका लागि नयाँ नोट (सुकिला नोट) यही भदौ २९ गतेदेखि साट्न पाइनेछ ।

Source. नेपाल राष्ट्र बैंक

Prime Minister KP Sharma Oli attending the welcome reception hosted by Chinese President Xi Jinping and his wife Peng Li...
31/08/2025

Prime Minister KP Sharma Oli attending the welcome reception hosted by Chinese President Xi Jinping and his wife Peng Liyuan for the participating countries of the Shanghai Cooperation Organization (SCO) Plus Summit.

Photo: Dinesh Bhandari

31/08/2025

Breaking: NOC has decreased the price of Diesel & Kerosene by Nrs. 4 per litre. 😮

व्यवसाय दर्ता तथा नविकरण सम्बन्धमा ।
31/08/2025

व्यवसाय दर्ता तथा नविकरण सम्बन्धमा ।

Ganga Sonam wins the Nepal Idol season 6. ❤️
31/08/2025

Ganga Sonam wins the Nepal Idol season 6. ❤️

China Reply to Nepal: चीनका राष्ट्रपतिले बोर्डरको जवाफमा २ देशको सीमा विवादमा आफू पक्ष बन्न नचाहने र नेपाल - भारतले एक आ...
31/08/2025

China Reply to Nepal: चीनका राष्ट्रपतिले बोर्डरको जवाफमा २ देशको सीमा विवादमा आफू पक्ष बन्न नचाहने र नेपाल - भारतले एक आपसमा यो विषयमा छलफल गरेर समाधान गर्न भनेका छन् ।

Source. Amrit Bahadur Rai/ Foreign Secretary Nepal

वाइसीएल गोरखाले सुरु ग¥यो श्रम तथा उत्पादन अभियान
31/08/2025

वाइसीएल गोरखाले सुरु ग¥यो श्रम तथा उत्पादन अभियान

पहिरोले बेनिघाट आरुघाट लार्के सडक अवरुद्ध
31/08/2025

पहिरोले बेनिघाट आरुघाट लार्के सडक अवरुद्ध

आपत्कालीन नम्बरहरू केही समस्याहरू परेमा यो नम्बरमा सम्पर्क गर्नु सक्नुहुन्छ।
31/08/2025

आपत्कालीन नम्बरहरू
केही समस्याहरू परेमा यो नम्बरमा सम्पर्क गर्नु सक्नुहुन्छ।

Congratulations to all the winner from Miss Nepal 2025 event. 😍Miss Nepal : Luna luitelMiss Nepal international : Urusha...
31/08/2025

Congratulations to all the winner from Miss Nepal 2025 event. 😍
Miss Nepal : Luna luitel
Miss Nepal international : Urusha Bhandari
Miss Nepal Earth : Sony Ghale
Miss Cosmo : Deepshikha Nepal

Photo.

गोरखाकाे बारपाकमा किस्वारा खोलाले बगाएकाे भेडालाई उद्धार गर्न गएका बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका ६० वर्षीय अर्जुन...
31/08/2025

गोरखाकाे बारपाकमा किस्वारा खोलाले बगाएकाे भेडालाई उद्धार गर्न गएका बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकका ६० वर्षीय अर्जुन घलेको ज्यान गएको छ।🥹

बालेन शाहले प्रधानमन्त्री ओलिलाई शुभकामना दिदै लेख्छन् चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु ।नेपालको लिपुलेक नाकाबाट व...
31/08/2025

बालेन शाहले प्रधानमन्त्री ओलिलाई शुभकामना दिदै लेख्छन्

चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु ।

नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।

All the best हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।

Address


44600

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Gorkha Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Gorkha Banda:

  • Want your business to be the top-listed Media Company?

Share