Routine of Gorkha Banda

Routine of Gorkha Banda यदि तपाईंसँग कुनै समाचार छ भने कृपया फेसबुक पेजमा सिधै मेसेज गर्नुहोस्। सत्य तथ्य सूचनाको भरपर्दो फेसबुक पेज Routine of Gorkha Banda

15/10/2025

पटक पटक OPD धाउनपर्ने झन्झट हट्छ की:- अब स्वास्थ्य बीमा अन्तर्गत एक पटक OPD दर्ता गरेपछि ७ दिनभित्र पुनः दर्ता गर्नुपर्दैन् ।यस अवधिमा सिधै डाक्टरसँग परामर्श र औषधी लिन सकिने व्यवस्था गरिएको छ।💝

PS:- सेवा लिन आउँदा आफ्नो Hospital ID (GRKH###xx) साथमा ल्याउन नबिर्सनुहोला।

गोरखा जिल्लामा पहिलोपटक ‘BEST STUDENT OF THE MONTH’ कार्यक्रम प्रारम्भ गरिएको छ । श्री भवानी माध्यमिक विद्यालयका प्रधाना...
15/10/2025

गोरखा जिल्लामा पहिलोपटक ‘BEST STUDENT OF THE MONTH’ कार्यक्रम प्रारम्भ गरिएको छ । श्री भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री काजिराम कार्की ज्यूको पहल र नेतृत्वमा २०८२ साल कार्तिक महिनादेखि आफ्नो प्र.अ. भत्ता रकम बाट यो कार्यक्रम आरम्भ गर्नुभएको हो ।❤️

P.S.:- यस कार्यक्रमले विद्यार्थीहरूमा अध्ययन, अनुशासन र सिर्जनशीलताको भावना बढाउन ठूलो योगदान पुर्‍याउने विश्वास लिइएको छ।

We are Good Morning form Manasalu Mountain, the eighth highest peak in the world and the seventh highest peak in Nepal🇳🇵...
15/10/2025

We are Good Morning form Manasalu Mountain, the eighth highest peak in the world and the seventh highest peak in Nepal🇳🇵💝

तिहारको टीकाको शुभसाइत- भाइटीका कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे
14/10/2025

तिहारको टीकाको शुभसाइत- भाइटीका कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे

गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार देखि नै यात्रुहरु यसरी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सम्बन्धित निकायको ध्यानाकर्...
14/10/2025

गोरखा जिल्लाको सदरमुकाम गोरखा बजार देखि नै यात्रुहरु यसरी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सम्बन्धित निकायको ध्यानाकर्षण होस् ।

pic;- historicalgorkha

केही दिनअघि(२३ गते )सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका गोरखा जिल्ला धार्चेगाउँपालिका का मनोज गुरुङको उपचारको नि!धन भए...
14/10/2025

केही दिनअघि(२३ गते )सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका गोरखा जिल्ला धार्चेगाउँपालिका का मनोज गुरुङको उपचारको नि!धन भएको छ।🥲

उनी एक उदयमान खेलाडी थिए।

पृथ्वीराजमार्गको छबिसेमा अनियन्त्रित भई दुर्घटना भएको कार ।कारका यात्रुको अवस्था सामान्य रहेको छ ।तस्बिरःराजेश कार्की ।
14/10/2025

पृथ्वीराजमार्गको छबिसेमा अनियन्त्रित भई दुर्घटना भएको कार ।कारका यात्रुको अवस्था सामान्य रहेको छ ।तस्बिरःराजेश कार्की ।

14/10/2025

गोरखा नगरपालिका १०,छेबेटार गोरखा ❤️‍🩹

video:- Chantu Tamang

सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ...
13/10/2025

सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ ।

Pic : Can

13/10/2025

कतार र नेपालबीचको क्रिकेट खेलमा नेपाली टिमको हौसला बढाउँदै समर्थकहरू ।
भिडियोः क्यान

Nepal vs Qatar: विकेट! विकेट!! भन्दै हुटिङमा नेपाली फ्यान
13/10/2025

Nepal vs Qatar: विकेट! विकेट!! भन्दै हुटिङमा नेपाली फ्यान

Address

Gorkha
34000

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Gorkha Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share