North Gurkha Online Tv

North Gurkha Online Tv सबैले हातेमालो गरुम राम्रो कामलाई साथ दिउँ नराम्रो गर्नेलाई खबरदारी गरुम ।

06/07/2023

हिन्दु आर्य बाहुनक्षेत्रीले आँखा चिम्से नाक थिप्चेहरु बहुसङ्ख्या भएको ठाउँमा बजेट मात्र होइन हरेक कुरामा विभेद गरिएको हुन्छ ।

21/06/2023
कलको धनी आफ्नो पहिचान भाषा बिर्सिनु हुँदैन ।
25/05/2023

कलको धनी आफ्नो पहिचान भाषा बिर्सिनु हुँदैन ।

इच्छाशक्ति र चाहाना हुने व्यक्तिलाई असम्भव भन्ने कुरा केहि हुँदैन । रोल्पाको अपाङ्ग हरि बहादुर मगर जसको दुबै खुट्टा नै छ...
25/05/2023

इच्छाशक्ति र चाहाना हुने व्यक्तिलाई असम्भव भन्ने कुरा केहि हुँदैन । रोल्पाको अपाङ्ग हरि बहादुर मगर जसको दुबै खुट्टा नै छैन नक्कली खुट्टाले हिडेर २०८० जेठ ५ गते दिउसो ३ बजेर १० मिनेटमा सगरमाथा ( चुमोलोङ) को कीर्तिमान आरोहण गर्न सफल भएकोमा हार्दिक बधाई छ ।

गृहमन्त्रालय, काठमाडौं/दिनांक २२ May २०२३ सोमबार मंगोल नेशनल अर्गनाइजेसनको केन्द्रीय नेताहरु संगठनको विशेष कामले गृहमन्त...
24/05/2023

गृहमन्त्रालय, काठमाडौं/
दिनांक २२ May २०२३ सोमबार मंगोल नेशनल अर्गनाइजेसनको केन्द्रीय नेताहरु संगठनको विशेष कामले गृहमन्त्रालयमा प्रस्थान गर्नु भएको छ ।

मंगोल नेशनल अर्गनाइजेसनका नेताहरु निर्वाचन आयोग कान्तिपथ काठमाण्डु । जै मंगोल !
24/05/2023

मंगोल नेशनल अर्गनाइजेसनका नेताहरु निर्वाचन आयोग कान्तिपथ काठमाण्डु ।
जै मंगोल !

24/05/2023

धन्यवाद ! गिभिना मगर जि ।
जे गर्नु भयो ठिक गर्नु भयो जे देख्नु भयो त्यहीँ बोल्नुभयो इमान्दारी मगरको छोरी मुलवासी मंगोल अनुहारका मान्छेहरुले ढट्न जान्दैन लुकाउन पनि जान्दैन जे देख्यो त्यहीँ बोल्नु भएको छ कालोलाई कालो सेतोलाई सेतो सत्यतथ्य ढट्ने र छल्ने कुरै हुदैन, किनकी धेरैजसोले हस्पिटल धाएको हुन्छ, नर्सहरुको वहानी बोहोरा धेरै थाहा हुन्छ तर बोल्न सक्दैन आवाज निकाल्न सक्दैन समयमा गर्नुपर्ने सेवा काम कार्यहरु समयमै गरेको हुदैन बोलाउदा व्यस्त छु भन्दै मोबाइलमा झुन्डिएकोहरु पनि धेरै देख्छौ नर्स भन्दैमा सबैजना नराम्रो हुदैनन् कुनै निकै राम्रो आफ्नो कर्तव्य पुरा गर्नेहरु पनि धेरै छन् नेपालमा नर्सहरु मात्र होइन प्रायः विभिन्न निकायमा काम गर्ने कर्मचारीहरुले सेवाग्राहीहरुलाई दिनुपर्ने सेवा सुविधा नदिइ उल्टै दु:ख यातना बढी दिएको हुन्छ हामीले पनि महसुस गरेका छौँ । लोकतन्त्रको देशमा लोक ठुलो हो लोक छ भने डाक्टर, नर्स र कर्मचारीहरु हुन्छ लोक नै छैन भने डाक्टर, नर्स र कर्मचारीहरु कहाँबाट तलब लिन्छन् ? त्यसैले सेवाग्राहीलाई समयमै सेवा गर्नुदिनु होस् यति काम गर्न अल्छि लाग्छ भने यहाँ धेरै नर्सहरु जन्मिसकेका छन् जागीर छोड्दा कुनै आपत्ति पर्दैन लोकतन्त्र बिपरित काम गर्दै हुनुहुन्छ कर्मचारीहरु लोकतन्त्रमा आतरित रहेर काम गर्नुहोस् विकासित देश र नेपाल आकाश र पटालको फरक छ अन्याय र अत्याचारहरु । यसलाई तोरेर सच्याउन असली लोकतन्त्र धर्मनिर्पक्ष प्रान्तिय सरकारको आवश्यकता छ । अन्तिम गिभिना मगरले आज सोझो समाजले बोल्न नसके कुरा बहिरा लेराउदा कति मान्छे पीडित रहेछन् भने कुरा कमेन्ट गरेको भरमा नै देखिएको छ । सलाम छ, एक सामाजिक निडर नारीलाई 👨‍🎤

24/05/2023

Address

Gorkha

Telephone

+601141173891

Website

Alerts

Be the first to know and let us send you an email when North Gurkha Online Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to North Gurkha Online Tv:

Share