The Most Beautiful Place Of World

The Most Beautiful Place Of  World we will share the Beautiful place of Nepal and all over the world for your freshness. please like an we will share the beautiful place as well as quotes too.

We like the nature of the World which is given by Almighty Superpower God, and we like visiting the new Beautiful place of the world.

जसले फोटो चिन्यो , उसले देश चिन्यो!! हेरौ त कसकसले चिन्नुहुन्छ?
06/09/2025

जसले फोटो चिन्यो , उसले देश चिन्यो!!
हेरौ त कसकसले चिन्नुहुन्छ?

06/09/2025

यसरी दिएको थियो कोशी प्रदेशका आर्थिक मामिला मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर- घटना ललितपुरस्थित हरिसिद्धिको हो

फेस्बुक बन्द गरेरनि तनाब हुदो रैछ,अब अरुले काम गरेको मात्र देख्ने भए,बोलेको नसुन्ने भए !!गाह्रोछ हामी जस्तो भासन दिनेहरु...
05/09/2025

फेस्बुक बन्द गरेरनि तनाब हुदो रैछ,
अब अरुले काम गरेको मात्र देख्ने भए,
बोलेको नसुन्ने भए !!

गाह्रोछ हामी जस्तो भासन दिनेहरुलाई!

05/09/2025

चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटार बाट रुप्लाङ तर्फ जाँदै गरेको करिव २० जना सवार 4wheel बोलेरो गाडी उकालोमा पछि हटेर भएको दुर्घटनामा १५ जना भन्दा धेरै घाइते भएका छन । घाइते मध्य २ को अबस्था असामान्य छ भने अन्य घाइतेहरुको अबस्था सामान्य रहेको छ। घाइते हरुको स्थानिय र इलाका प्रहरिकार्यलय मुग्लिङ बाट खटिएका प्रहरी द्वारा उद्धार गरि हस्पिटल पठाइएको छ भने सकुशल रहेका बोलेरो चालक लाई प्रहरिले नियन्त्रणमा लिगेको छ।

Former PM Pushpa Kamal Dahal 'Prachanda' says, "सरकारको सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय यो कदम संविधानविरोधी, अलोकता...
05/09/2025

Former PM Pushpa Kamal Dahal 'Prachanda' says, "सरकारको सामाजिक सञ्जाल नै बन्द गर्ने निर्णय यो कदम संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी मात्र नभई, सामाजिक सञ्जाल प्रकाशन र प्रसारण सम्बन्धी कानूनी व्यवस्था गर्न सर्वोच्च अदालतले दिएको आदेशको अपव्याख्या समेत हो। देशको अर्थतन्त्रलाई निरन्तर टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क तथा सञ्चारलाई समेत जटिल र असहज बनाएको छ ।हाम्रो पार्टी सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमनको पक्षमा अडिग छ।... सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक कदम हो ।

La Hai!
04/09/2025

La Hai!

03/09/2025

इम्बोस्ट नम्बर प्लेटको उदेश्य के हो?

Source:- Setopati

03/09/2025

पुटिनसँग धमलाको जुमला 😆

02/09/2025

उत्तर कोरियाका नेता किम जङ अन भ्लादिमिर पुटिन र सी जिन्पिङलाई भेट्न चीन पुगे


Source:- BBC News Nepal

02/09/2025

टिमुरको तेल निकाल्दै 🤔

Video:- Gaaule Jiban

02/09/2025

दुनिया कहाँ बाट कहाँ पुगी सके हाम्रा अभिबाबक हाम्रा पालामामै अल्झी बसेका छननी 😳😳

Dharan's Mayor Harka Sampang Says: उद्योग खोल्छु भन्दा मुद्दा लाग्ने , श्रमदान गर्छु भन्दा मुद्दा लाग्ने , मकै रोप्छु भन...
02/09/2025

Dharan's Mayor Harka Sampang Says: उद्योग खोल्छु भन्दा मुद्दा लाग्ने , श्रमदान गर्छु भन्दा मुद्दा लाग्ने , मकै रोप्छु भन्दा मुद्दा लाग्ने। कस्तो हो यो? र म प्रश्न गर्न चाहन्छु, ढुंगा बोक्दा मलाई मुद्दा लगाइदिने, बिरुवा रोप्दा मुद्दा लगाइदिने। ‘पार्टी खोल्ने हो?’ भनेर अघि सोध्दै हुनुहुन्थ्यो। हो, हामी खोल्छौँ। यो पार्टीमा कोही पनि कसैको कार्यकर्ता बन्दैन, सिर्फ श्रमदाता बन्छ। कार्यकर्ता भन्दैनौँ हामी! "

Address

Gorkha
Gorkha
977

Website

Alerts

Be the first to know and let us send you an email when The Most Beautiful Place Of World posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Most Beautiful Place Of World:

Share