03/08/2026
नेपाल प्रहरी क्लबका पहल गहतराज र चन्द्र कुँवर बीच भलिबल छनोट प्रतियोगिताका विजेता बन्दै नेपाली राष्ट्रिय पुरुष बीच भलिबल टोली मा छनोट हुन सफल भएका छन्।
अब उनीहरूले आगामी सेप्टेम्बरमा भुटानमा आयोजना हुने CAVA Beach Volleyball Tournament मा नेपालको प्रतिनिधित्व गर्दै कोर्टमा उत्रनेछन्। 🇳🇵