Nepal360

Nepal360 “Daily news updates with a mix of fun and entertaining videos. Stay informed, stay entertained!”

23/11/2025
सरुवा कुरेर बसेका शिक्षकहरूलाई जानकारी -  शिक्षक सरुवा कार्यविधिलाई संशोधन गरेर अन्याय र मर्कामा परेका शिक्षकहरूलाई केही...
23/11/2025

सरुवा कुरेर बसेका शिक्षकहरूलाई जानकारी - शिक्षक सरुवा कार्यविधिलाई संशोधन गरेर अन्याय र मर्कामा परेका शिक्षकहरूलाई केही सहज बनाउन प्रयास स्वरूप तीन हप्ता लगाएर संशोधनको खाका तयार गरियो। तर हिजो सर्वोच्च अदालतमा मुद्दा परेर विचाराधीनमा रहेको भन्ने जानकारी प्राप्त भएकाले हाललाई केही गर्न नसकिने देखियो। मुद्दावालाहरूले मुद्दा फिर्ता गर्नुपर्ने भयो।

शिक्षामन्त्री महावीर पुन

23/11/2025

सरकार र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच वार्तापछि विरोधका सबै कार्यक्रम फिर्ता भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता भएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको वार्तापछि समूहले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको जनाएको छ । सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र समूहको तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गर्नुभएको छ ।
उनीहरुले वार्तामा उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको र निरन्तर छलफल, वार्ता तथा सहजीकरण गर्दै जाने सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

Singati bazaar dolakha Nepal 🇳🇵
22/11/2025

Singati bazaar dolakha Nepal 🇳🇵

22/11/2025

Nepal 🇳🇵

म भ्रष्टाचार गर्न चाहन्नँ, यदि पक्राउ परेँ भने टुँडिखेलमा झुन्डिनेछु": महेश बस्नेत😁😁
16/11/2025

म भ्रष्टाचार गर्न चाहन्नँ, यदि पक्राउ परेँ भने टुँडिखेलमा झुन्डिनेछु": महेश बस्नेत😁😁

15/11/2025

दुर्गा प्रसाईको कुरा सुनिदिनु होला 😁😁

15/11/2025

😂😂

15/11/2025

Adventure ride with mates✌️
゚viralシfypシ゚viralシalシ

Address

Borlang Gorkha
Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Nepal360 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share