Dhanu Gorkhali

Dhanu Gorkhali धनु गोर्खाली - हल्का मति भयको मतवाली

A Digital Artist and Content Creator.

Digital * IT * Career * Health * Entertainment * Culture

www.dhanugorkhali.com A simple Gorkhali Tamu(Gurung) with little Digital and IT Skills.
अलि अलि डिजिटल र आईटी सीप भएको एउटा साधारण गोर्खाली तमू (गुरुङ)

Share your feedback on e-Governance Blueprint 🥳🚀The Government of Nepal,  e-Governance Board has crafted the E-Governanc...
26/02/2025

Share your feedback on e-Governance Blueprint 🥳🚀

The Government of Nepal, e-Governance Board has crafted the E-Governance Blueprint to establish a digitally empowered, transparent, and efficient governance system in Nepal.

The e-Governance Board is seeking valuable feedback and suggestions on the draft blueprint. Submit your input by March 6, 2025, via email to
[email protected].

📃 Draft here: 👇
https://giwmscdnone.gov.np/media/pdf_upload/eGovernanceBluePrintDraft_62sbzjo.pdf

Dhanu Gorkhali
Remember for Digital Services
✅ Website Design & Development
✅ Digital Marketing
✅ Artist CV and Web Portfolio
✅ Digital Content

Ngolsyo Ramrani! Rating: ⭐⭐⭐⭐ (4/5) WoW! "Ngolsyo Ramrani". That's what I call "Pure Gurung Movie". Had an amazing time ...
25/02/2025

Ngolsyo Ramrani! Rating: ⭐⭐⭐⭐ (4/5)

WoW! "Ngolsyo Ramrani". That's what I call "Pure Gurung Movie".

Had an amazing time watching the 1st Premier in Chitwan with Film actors, actress and director.

Note: One star left for future improvement. 😉

Work Hard! Work Smart!कडा मेहनत गरौं! स्मार्ट काम गरौं!There is no other option to "Success". 😊🥰सफलताको अरू कुनै विकल्प ...
20/02/2025

Work Hard! Work Smart!
कडा मेहनत गरौं! स्मार्ट काम गरौं!

There is no other option to "Success". 😊🥰
सफलताको अरू कुनै विकल्प नहीं छैन।

Place: Office at KTM

सूचना: 🥳🥳🥳नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङको व्यवस्थापनमा यहि मिति २०८१ फागुन १६ गते, धादि...
07/02/2025

सूचना: 🥳🥳🥳
नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङको व्यवस्थापनमा यहि मिति २०८१ फागुन १६ गते, धादिङबेसी स्थित सिटिहलमा गुरुङ कथानक चलचित्र "ङोल्स्यो रामरानी" प्रर्दशन हुन लागिरहेकाे छ।

गुरुङहरुको भाषा, संस्कार, संस्कृतिलाई चलचित्रमा समावेश गरिएकोले यस चलचित्र निकै राम्रो देखिन्छ।

धन्यवाद 🙏🥰
धनु गोर्खाली

"पाँचकोट आमा समुह" संग हल्का सेल्फी 🥰🙏"आमा समुह" कुनै पनि तमू समाज र सम्पूर्ण तमू समुदायको मेरुदण्ड 🙂सन्दर्भ: Dip Films ...
04/02/2025

"पाँचकोट आमा समुह" संग हल्का सेल्फी 🥰🙏

"आमा समुह" कुनै पनि तमू समाज र सम्पूर्ण तमू समुदायको मेरुदण्ड 🙂

सन्दर्भ: Dip Films Production सुटिङ

02/02/2025

Dip Films Production Shooting Behind The Scene

Manoj Gurung Chahana Rana Magar Kalika Roka Magar

31/01/2025

निकै चर्चित राष्ट्रिय गायक Prithvi Gurung ज्यू "लाप्राक समाज काठमाडौं" द्वारा आयोजित बनभोजमा आफ्नु दमदार प्रस्तुति दिंदै।

Laprak Samaj नेपाल द्वारा आयोजित वनभोज कार्य्रकम मा हाम्रो चर्चित गायक दाई पृथ्वी गुरुङ, सोल्टिनी कालिका रोका मगर र दीदी...
26/01/2025

Laprak Samaj नेपाल द्वारा आयोजित वनभोज कार्य्रकम मा हाम्रो चर्चित गायक दाई पृथ्वी गुरुङ, सोल्टिनी कालिका रोका मगर र दीदी बिमला सुनार संग भेट हुने मौका जुड्यो।

आफ्नु तमू र नेपालको संस्कार/संस्कृति लाई बुज्नेको लामो यात्रामा मैले धेरै कुरा बुझे र अझै बुझ्ने प्रयास गर्दै छु।

"आफ्नु संस्कृति निकै नि अमूल्य रहेछ..."

जस्तो आभास हुँदै छ।

आज मा लाप्राक समाज काठमाडौं द्वारा आयोजना गरेको वनभोज कार्यक्रम २०८१ मा आउँदै छु हाम्रो लाप्राकी ङ्योलो/ङ्योल्स्यो, दाजु...
25/01/2025

आज मा लाप्राक समाज काठमाडौं द्वारा आयोजना गरेको वनभोज कार्यक्रम २०८१ मा आउँदै छु हाम्रो लाप्राकी ङ्योलो/ङ्योल्स्यो, दाजु/भाई, दीदी/बहिनी, आमा/बुवा, मामा/माइजु र बाजे/बुजे हरु संग यो बारपाकी भेटगाट गर्न। हल्का रमाइलो सँगै दूख/सुख, ज्ञान, जीवनको अनुभव, र बिजनेस/उद्यमीहरूको कुरा गरौँला।

धनु गोर्खाली

Address

Barpak
Gorkha

Alerts

Be the first to know and let us send you an email when Dhanu Gorkhali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share