Sujan Pokharel

Sujan Pokharel ✦ जीवनको यात्रा, दृश्यको कथा
✦ हाँसो, प्रेरणा र रमाइला पलहरू
✦ नेपाली माटोको सुगन्ध बोकेको सिर्जना
✦ म छु – **Sujan Pokharel**, तपाईंको साथमा 🌿

08/07/2025
04/07/2025

"जीवनको कथा – मुस्कान भित्रको आँसु"

हरेक अनुहार मुस्कानले ढाकिएको हुन्छ, तर त्यो मुस्कान भित्र के लुकेको छ, त्यो सबैलाई थाहा हुँदैन।
कोही आँशु लुकाएर हाँसेका छन्, त कोही साहारा नपाएर लडिरहेका छन्।
जीवनमा सबै कुरा पैसा, शोहरत र भीडमै पाइँदैन — कहिलेकाहीँ सानो साथ, एक थान सम्झना, अनि केही शब्दहरूले पनि कसैको जीवन बदल्न सक्छ।

आजभोलि सबैलाई व्यस्तता छ, तर कसैको "तिमी ठीक छौ?" भन्ने प्रश्नले पनि मन रुँदै मुस्काइदिन सक्छ।
हामी सबै भित्रभित्रै लडिरहेका छौं — आफ्नो सपना, पीडा, र भविष्यसँग।
तर पनि, हरेक बिहान आशाको घाम लाग्छ।
त्यही आशा हो, जसले जीवनलाई जिउन लायक बनाउँछ।

03/07/2025

जय गणेश # Sujan Pokharel

02/07/2025

🌾 सम्झनाहरू कहिल्यै मेटिँदैनन्… 🌾

समय बित्छ, मानिसहरू टाढा जान्छन्, तर केही सम्झनाहरू त्यस्तै रहन्छन् —
श्वासमा, आँखामा, अनि कहिलेकाहीँ आँशुका थोपा भित्र।

हामी धेरैलाई देख्छौं, भेट्छौं, बिर्सन्छौं।
तर जो मनमा बस्छ, उनीहरू कहिल्यै हराउँदैनन्।

साँच्चै,
केही कथा अधुरा छन् —
र ती कथाहरू यही पेजमा लेख्दै छु म।

02/07/2025

हर हर महादेव

Address

Gandaki
Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when Sujan Pokharel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share