Anup Adhikari Vlogs

Anup Adhikari Vlogs � YouTube: Anup Adhikari

20/04/2026

Visit my YouTube channel for more videos

22/01/2026

Hostel life japan

मेरो गौरव: गोरखाहिमालको काखमा ठिंग उभिएको,वीरहरूको रगतले माटो मुछिएको।गढी अनि दरबारले कथा सुनाउँछ यहाँ,नेपालको जग यहीँबा...
18/01/2026

मेरो गौरव: गोरखा

हिमालको काखमा ठिंग उभिएको,
वीरहरूको रगतले माटो मुछिएको।
गढी अनि दरबारले कथा सुनाउँछ यहाँ,
नेपालको जग यहीँबाट सुरु भएको।

गोरखकालीको आशिष, गोरखनाथको पाउ,
वीर गोर्खाली जन्मेको मेरो आफ्नै गाउँ।
खुकुरीको धारमा इतिहास लेख्नेहरू,
यही माटोमा हुर्किए, यहीँ पाए नाउँ।

दरौंदीको सुसावटले मन त्यसै लोभ्याउँछ,
मनास्लुको हिउँले शिर सधैं सजाउँछ।
जहाँ पुगे पनि संसारको कुना कुनामा,
गोरखाको यादले मुटु सधैं चसक्क बिझाउँछ।

पुर्खाको त्यो साहस, अदम्य त्यो शान,
यो केवल ठाउँ होइन, हाम्रो हो पहिचान।
मुटु भरी माया छ, शिर भरी छ मान,
गोरखा मेरो धड्कन हो, गोरखा मेरो प्राण।

10/01/2026

Firr say suru kiya jaya……?

Japan को लाइफ र 0.5x सेल्फी—दुवै अलि ढल्केकै राम्रो! 😂🇳🇵
09/01/2026

Japan को लाइफ र 0.5x सेल्फी—दुवै अलि ढल्केकै राम्रो! 😂🇳🇵

08/01/2026

Life ma sabai kura instant hudaina raicha।

Address

Gorkha
Gorkha
34000

Alerts

Be the first to know and let us send you an email when Anup Adhikari Vlogs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share