Chhadke News Nepal

Chhadke News Nepal सत्य , तथ्य र निश्पक्ष खबरको लागि हाम्रो पेज लाईक गर्नुहोस् ।।

(मुसिकोट दरवार) मुसिकोट खड्क देवता कोट मन्दिर मुसिकोट २ गुल्मीको २०८२ को नवदुर्गा खर्च विवरणका सार्वजनिक गरेकोमा धन्यबाद...
08/10/2025

(मुसिकोट दरवार) मुसिकोट खड्क देवता कोट मन्दिर मुसिकोट २ गुल्मीको २०८२ को नवदुर्गा खर्च विवरणका सार्वजनिक गरेकोमा धन्यबाद🙏
🚶जनताले खोजेको अहिलेको मात्र होइन तलका प्रश्नका उत्तर पनि हो 🕺
अहिले सम्मको कुन वचत कहाँ छ ? कसरी उपयोग भएको छ ? कुन बैंकमा मुद्द्ति छ ? ब्याज कता हराएको छ ? अनि गुठी कहाँ कहाँ छ? गुठीबाट आएको भाडा रकम कहाँ छ ? एतिहासिक सरायनाच किन भएन ? नयाँ तरिकाले किन संचालन भैरहेको छैन ?

01/10/2025

मुसिकोट दरवारमा प्रत्यक्ष देवता देखाएको झलक 💐❤️🌹

यति बेला बुटवल बसपार्कको अवस्था
29/09/2025

यति बेला बुटवल बसपार्कको अवस्था

गुल्मीको तम्घास देखि ईश्माको अर्जेसम्म हिडेको लु १ ख ७७७६ न को गाडी दुर्घटना भएको दुखड समचार रहेको छ । १३ जना घाईते  थप ...
29/09/2025

गुल्मीको तम्घास देखि ईश्माको अर्जेसम्म हिडेको लु १ ख ७७७६ न को गाडी दुर्घटना भएको दुखड समचार रहेको छ । १३ जना घाईते थप विवरण आउन बाकी

मुसिकोटका २ एतिहासिक तथा धार्मिक धरोहर१.  मुसिकोट कोट २. वामी कोट
29/09/2025

मुसिकोटका २ एतिहासिक तथा धार्मिक धरोहर
१. मुसिकोट कोट
२. वामी कोट

मुसिकोट -२,  मा अवस्थित एतिहासिक मुसिकोट दरवार (कोट) मा लाखौंको हिसाब सार्वजनिक नगरेको गुनासो आएको छ साथै  मेयरले नगरकोष...
29/09/2025

मुसिकोट -२, मा अवस्थित एतिहासिक मुसिकोट दरवार (कोट) मा लाखौंको हिसाब सार्वजनिक नगरेको गुनासो आएको छ साथै मेयरले नगरकोषबाट पुजाका लागि भेटीका रुपमा दिएको रु २००००/- को आलोचना गरिएको छ ।
मुसिकोट नगरपालिकाको नामाकरण नै यहि दरवारको नामबाट गरिएको हो यो तत्कालीन बाईसे चौबिसे राज्य अन्तरगतको चौबिसे राज्य हो ।

मुसिकोटमा मनोमानी तरिकाले जनतालाई थाहा नै नदिई आफ्नै तरिकाले मोटर बाटो सरसफाई गर्ने समिति बनेका छ्न । वडाका भेग नमिलाई ब...
29/09/2025

मुसिकोटमा मनोमानी तरिकाले जनतालाई थाहा नै नदिई आफ्नै तरिकाले मोटर बाटो सरसफाई गर्ने समिति बनेका छ्न । वडाका भेग नमिलाई बनेका समितिले काम गर्दै गर्दा आफ्नो क्षेत्रमा मात्र बाटो बनाएको गुनासो आएको छ ।

बुटवलबाट गुल्मीको पुर्कोटदह आउँदै गरेको गाडी दुर्घटना: २ को मृत्यु यस्तो छ समग्र विवरण ।बुटवलबाट गुल्मीको पुर्कोटदह आउँद...
29/09/2025

बुटवलबाट गुल्मीको पुर्कोटदह आउँदै गरेको गाडी दुर्घटना: २ को मृत्यु यस्तो छ समग्र विवरण ।

बुटवलबाट गुल्मीको पुर्कोटदह आउँदै गरेको लु १ ज ४७२४ नम्बरको फोर्स गाडी आज बिहान ३:३० मा अर्घाखाँचीको टारीमा दुर्घटना हुँदा २ जना बच्चाहरुको घटनास्थलमै मृत्यु भएको छ भने ४ को अवस्था गम्भिर र अन्य २० जना सामान्य र मध्यम घाइते भएका छन ।
अर्घाखाँची सन्धिखर्क न.पा.-९ टारी स्थित सन्धिखर्क-ढोरपाटन सडक खण्डमा गुल्मी मदाने गा.पा.-६ पुर्कोटदह वस्ने चेतन कुँवरले चलाएको लु १ ज ४७२४ नं.को जिप अनियन्त्रित भई सडक देखी अ.६०/७० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
गम्भिर घाइतेलाई बुटवल रेफर गरिएको र अन्य सामान्य घाइतेको सरकारी अस्पताल अर्घाखाँची सन्धीखर्कमा ल्याई उपचार भइरहेको प्रहरीले बताएको छ । जिपमा जम्मा चालक सहित २६ जना सवार रहेको २ जनाको मृत्यु ४ जना सिरियस घाइते, २० जना मध्यम र सामान्य रहेको जसमा वच्चाहरु ८ जना रहेको प्रहरीले जनाएको छ ।
थप अपडेट: विवरण यसप्रकार छ !
१. जिल्ला गुल्मी मदाने गा.पा.-६ पुर्कोट वस्ने वर्ष १० की अरुणा थापा (डाक्टरले मृत घोषण गरेको)
२. जिल्ला अर्घाखाँची मदाने गा.पा. ७ नेटा खर्क वस्ने वर्ष १३ को नारायण पौडेल(डाक्टरले मृत घोषण गरेको)
३. जिल्ला गुल्मी मदाने गा.पा.वडा नं.-६ वस्ने वर्ष ३२ को तारा सेन के.सी ढाड र टाउकोमा चोट अवस्था सिरियस बुटवल तर्फ रिफर गरेको ।
४.ऐ.ऐ. थापाचौर वस्ने वर्ष १३ को गौरव थापा सामान्य
५. ऐ.ऐ. पुर्कोटदह वस्ने वर्ष ७ कि आरीया के.सी.सामान्य
६. ऐ.ऐ. पुर्कोटदह वस्ने वर्ष १४ कि अरिस्मा के.सी.सामान्य
७. ऐ.ऐ. वस्न वर्ष ३३ कि गंगा थापा शरीरको विभिन्न भागमा ‍चोट अवस्था सिरियस बुटवल तर्फ रिफर
८. वर्ष ४२ को चेत ब. कुवँर ढाड र शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम (चालक)
९. ऐ.ऐ. वस्ने वर्ष २४ कि उषा पुन मगर शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम
१०.जिल्ला रुपन्देही बुटवल उप म.न.पा. १९ पत्थरगंज वस्ने वर्ष ३३ कि लक्ष्मी कुवँर शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम
११. ऐ.ऐ. बस्ने वर्ष १८ कि सृजना कुवँर शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
१२. ऐ.ऐ. वस्ने वर्ष १३ कि संजिता कुवँरको शरीरको विभिन्न भागमा ‍चोट अवस्था सिरियस,
१३. ऐ.ऐ. वर्ष १६ को सुरेश कुवँरको शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
१४. जिल्ला गुल्मी मदाने गा.पा. ७ नेटाखर्क वस्ने वर्ष २४ को जगन्नाथ पौडेलको शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
१५. ऐ.ऐ.६ डढुवा वस्ने वर्ष १९ कि निशा जि.एम. शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
१६. ऐ.ऐ. वस्ने वर्ष २१ कि उषा घ.म. शरीरको विभिन्न भागमा ‍चोट अवस्था सिरियस
१७. ऐ.ऐ. वस्ने वर्ष ३० कि सिता वि.सी. शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
१८. ऐ.ऐ. वर्ष १० को अप्रिस कुवँर शरीरको विभिन्न भागमा ‍चोट अवस्था सामान्य,
१९. ऐ.ऐ. वस्ने वर्ष २० को सन्तोष कुवँर शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
२०. ऐ.ऐ. वर्ष २२ कि जेनिसा सेन शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
२१. ऐ.ऐ. वस्ने वर्ष २२ कि वविता जि.सी. शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
२२. ऐ.ऐ. वस्ने वर्ष १९ कि मनिसा थापा शरीरको विभिन्न भागमा ‍चोट अवस्था सामान्य,
२३. ऐ.ऐ. वस्ने वर्ष ३१ को अनिल कुवँर शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
२४. ऐ.ऐ. ६ नवारा वस्ने वर्ष २८ को सुशिला कुवँर शरीरको विभिन्न भागमा ‍चोट अवस्था मध्यम,
२५. ऐ.ऐ. ७ नेटा खर्क वस्ने वर्ष २३ को विनोद पराजुलीको शरीरको विभिन्न भागमा ‍चोट अवस्था सामान्य,
२६. ऐ.ऐ. ६ पुर्कोट दह वस्ने वर्ष ४ को आर्यन के.सी. शरीरको विभिन्न भागमा ‍चोट अवस्था सामान्य
अनिल नेपाली

बुटवल देखि गुल्मिको मुसीकोट तर्फ जाँदै गरेको ईभी गाडी आज भएको दुर्घटना अपडेट :मिति २०८२ / ६ / १२ गते १२:२० मिनेटको समयमा...
29/09/2025

बुटवल देखि गुल्मिको मुसीकोट तर्फ जाँदै गरेको ईभी गाडी आज भएको दुर्घटना अपडेट :
मिति २०८२ / ६ / १२ गते १२:२० मिनेटको समयमा जिल्ला पाल्पा ता.न.पा -१४ ओर्गेली स्थित तानसेन गुल्मी पक्की सडक खण्ड बुटवल देखि गुल्मी दार्लिङ तर्फ जाँदै गरेको बा प्र ०१ - -०३१ च ७९५७ को इबी गाडी अचानक दुर्घटना भई सडकदेखि अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा निम्न स्थानमा बस्नेहरुलाई उपचारको लागि अस्पतालमा पठाइएको उक्त स्थान मा प्र .स .नी राजेन्द्र रावल को कमाण्डमा ट्राफिक सहित ७ जना प्रहरी टोली खटीएर उद्धार कार्य गरेको, उक्त स्थान यसै चौकीबाट ३०० मिटर पश्चिम पर्छ।
निम्न घाइतेहरूको विवरण र अवस्था (रिडी अस्पतालमा )
१ )जिल्ला गुल्मी मुसिकोट नगरपालिका १ बस्ने वर्ष ३२ कि सुकमाया बि.क दायाँ हातमा चोट (अवस्था सामान्य )
२ ) ऐ .ऐ .बस्ने निजको छोरा वर्ष ११ को सुगम बि.क बायाँ हातमा चोट (अवस्था सामान्य )
३) ऐ . मुसिकोट न .पा ६ बस्ने वर्ष ३२ कि कौशिला नेपाली बायाँ खुट्टामा चोट (अवस्था सामान्य )
४) ऐ . ऐ बस्ने निजको छोरा वर्ष ७ को बिमल नेपाली दुवै हातमा चोट (अवस्था सामान्य )
५) ऐ . मुसिकोट न .पा ३ बस्ने वर्ष २८ कि सीता कुमाल बायाँ हात र मुखमा चोट (अवस्था सामान्य )
६ )जी . गुल्मी मालिका गा.पा १ बस्ने वर्ष २० कि जमुना सुनार दायाँ खुट्टामा चोट (अवस्था सामान्य )
७ )जी . बाग्लुङ बरेङ्ग गा.पा ३ बस्ने वर्ष ३० कि सावित्रा श्रीस दायाँ हातमा चोट (अवस्था सामान्य )
८ )जी .गुल्मी मुसिकोट न .पा १ बस्ने वर्ष ३२ को दिपेन्द्र केसी इवीचालक

arghakhanchi news, nepal news, nepali news, economics, politics, entertainment, business, world, heritage, language, conversation, interviews, opinions, views, crime, criminals, police, army, politician, businessman, online news of nepal, arghakhanchi photos, videos

दु:खद खबर : बुटवल बाट पुर्कोट दह जाँदै गरेको लु १ ज ४७२४ फोर्स गाडी  सन्धिखर्क नगरपालिका -९ टारी मा दुर्घटना हुँदा  २ जन...
29/09/2025

दु:खद खबर :
बुटवल बाट पुर्कोट दह जाँदै गरेको लु १ ज ४७२४ फोर्स गाडी सन्धिखर्क नगरपालिका -९ टारी मा दुर्घटना हुँदा २ जनाको को मृ*त्यु

दुखद  खबर : बुटवल बाट  गुल्मीको दर्लीङ्ग आउदै गरेको रातो पिलेटको बा प्र- ०१०३१च ७९५७ नम्बरको इभि गाडि अरगेली नजिक कुडापा...
28/09/2025

दुखद खबर :
बुटवल बाट गुल्मीको दर्लीङ्ग आउदै गरेको रातो पिलेटको बा प्र- ०१०३१च ७९५७ नम्बरको इभि गाडि अरगेली नजिक कुडापानीमा दुर्घटना भएको छ थप बिबरण आउन बाकी!

बुटवलका कलाकारहरु  एकै ठाउँमा सार्वजनिक गरे ठट्यौली दशैं गित "घरै रमाईलो"लामो समयदेखि बुटवलमा कलाकारिता गर्दै आएका सदावह...
22/09/2025

बुटवलका कलाकारहरु एकै ठाउँमा सार्वजनिक गरे ठट्यौली दशैं गित "घरै रमाईलो"

लामो समयदेखि बुटवलमा कलाकारिता गर्दै आएका सदावहार कलाकारहरुको विजया दशमीको पावन अवसरमा नयाँ दशै गित "घरै रमाईलो" सार्वजनिक गरेका छन ।

गुल्मी मुसिकोटबाट साङ्केतिक यात्रा शुरु गरि देश तथा विदेशमा आफुलाई चिनाउन सफल उज्जवल गिरी (दानबिर) को लय तथा शब्द संकलन उज्ज्वल गिरी, सम्झना भण्डारी, बुद्दी पौडेल, सम्झना रणपाल, बिश्नु शीपाली , नारायण बिपि, र पवन परियार लय पवन परियार एरेन्ज कलाकार उज्ज्वल गिरी निर्देशनमा निर्मित भिडियोमा कलाकारहरु कोपिला न्यौपाने, बुद्दी पौडेल, नारायण बिपि, प्रबिना मगर , सम्झना रणपाल , बिश्नु श्रीपाली, सब्बु गैरे, प्रीती भुसाल गिरी, प्रीतम गिरी, बिश्नु थापा, भेस बहादुर थापा, रिता थापा, ओ मस थापा को रमाईलो क्षण हेर्न सकिन्छ ।

गितमा जहाँ गएपनि जस्तो भएपनि दशैं तिहार आएसी आफ्नै गाउँ, आफु जन्मेकै ठाँउ राम्रो लाग्ने कुरा दर्शाईएको छ । गितमा जति सुबिधा सम्पन्न देशमा भएपनि आफ्नै देश नेपाल र आफु जन्मेको ठाउँ नै प्यारो हुने देश भक्ति झल्काईको छ । फरक तरिकाले बनेको उक्त गित सबैको नजरमा पर्ने अनुमान गरिएको छ ।

लक्छुमन सेन्चुरीको रेकर्ड, बिमल छिनाल मिक्सिङ्ग मास्टरिङ्ग, बिस्णु श्रीपाली र प्रीती गिरीको मेकअप, सुनिल बिस्वकर्मा छायांकन सम्पादन, विष्णु वेल्वासेको छायांकन सह सम्पादन, लेख सोमैको लाईट व्यवस्थापन, आर के प्रडक्सनको पोष्ट प्रोडक्सनमा, डाईनामिक स्टुडियो निर्माण भएको गित Ujjawal Giri You Tube Chanal बाट असोज ६ गते घटस्थापनाको अवसरमा रिलिज गरिएको हो ।
https://youtu.be/oO6cxBwg8gc?si=iFa2AtVNX1XH1PKi

Address

Gulmi Tamghas
छड्केमिडियाप्रा.लि

Alerts

Be the first to know and let us send you an email when Chhadke News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chhadke News Nepal:

Share