Routine of Gulmi Update

Routine of Gulmi Update We are and officially registered news media under the name of Routine of Gulmi update pvt.Ltd.

06/05/2025

भारतद्धारा पाकिस्तानको ९ स्थानमा हवाई आक्रमण, रक्षा मन्त्रालयद्धारा विज्ञप्ति मार्फत पहेलगाम हमलाका विरुद्ध उसैको भाषामा `आतंककारीहरुको केन्द्र´ मा आक्रमण गरेको भनेको छ भने पाकिस्तानको प्रतिक्रिया आउन वाकी..

Ghibli Craze: 130 Million People have generated 700 Million+ photos in 1 week from Chatgpt as per COO. 😵‍💫
04/04/2025

Ghibli Craze: 130 Million People have generated 700 Million+ photos in 1 week from Chatgpt as per COO. 😵‍💫

रेसुङ्गा क्रिकेट क्लबको आयोजनामा यही पौष २६ देखि माघ १ गते सम्म गुल्मी पालिका स्तरीय खुल्ला क्रिकेट कप आयोजना गरेको हुदा...
23/12/2024

रेसुङ्गा क्रिकेट क्लबको आयोजनामा यही पौष २६ देखि माघ १ गते सम्म गुल्मी पालिका स्तरीय खुल्ला क्रिकेट कप आयोजना गरेको हुदा सम्पूर्ण गुल्मीका पालिकामा भएका क्रिकेट टिमहरुलाई प्रतियोगितामा सहभागी हुन हार्दिक अनुरोध गर्दछौ। 🏏🏆
रेसुङ्गा क्रिकेट कल्ब तम्घास गुल्मी

30/09/2024

Highway Update: 10 AM (Monday)

- काठमाडौं - मुग्लिङ सडक: One Way Open
- मुग्लिङ - चितवन सडक: Open
- मुग्लिङ - पोखरा सडक: Open
- काठमाडौं - सिन्धुली सडक: Close
- काठमाडौं - हेटौँडा सडक: Open
- चितवन - बुटवल सडक: Open
- काभ्रे - दोलखा सडक: Open
- बेनी - मुस्ताङ सडक: Open
- झापा - ईलाम सडक: Open
- कैलाली - बझाङ बाजुरा सडक: Open

Highway Inquiries: 1149, 103, 100

29/09/2024

Finally, Muglin - Kathmandu Highway is opened one-way after almost 36 hours of being stopped.

बसपार्क जस्तै भिड: Situation at TIA Domestic terminal area.
29/09/2024

बसपार्क जस्तै भिड: Situation at TIA Domestic terminal area.

29/09/2024

प्लेनमा धनगढि भन्दा विदेश जान सस्तो: Price for Kathmandu-New Delhi flight is cheaper than Kathmandu-Dhangadi flight, currently. 😢

We request airlines company to solve this issue as many people are affected by flood & landslides! 🙏🏼

विदेशमा बस्नुहुनेहरुको लागि दशैं टीका समय: This year Dashain Tika auspicious local time & date for following countries -...
29/09/2024

विदेशमा बस्नुहुनेहरुको लागि दशैं टीका समय: This year Dashain Tika auspicious local time & date for following countries -

Nepal - 11:36 AM (Ashoj 26)
Delhi, India - 11:42 AM (Oct 12)
NewYork, America - 10:01 AM (Oct 12)
Kentucky, USA - 10:31 AM (Oct 12)
Toronto, Canada - 10:15 AM (Oct 12)
Doha, Qatar - 11:05 AM (Oct 12)
Bangkok, Thailand - 11:21 AM (Oct 12)
UAE- 11:45 AM (Oct 12)
London, UK - 10:21 AM (Oct 12)
Portugal- 10:24 AM (Oct 12)
Oslo, Norway- 10:19 AM (Oct 12)
Kuala Lumpur,Malaysia- 11:57 AM (Oct 12)
Saudi Arabia- 11:23 AM (Oct 12)
Hong-Kong- 11:43 AM (Oct 13)
Sydney, Australia - 11:21AM (Oct 13)
Melbourne, Australia - 11:27 AM (Oct 13)
Brisbane, Australia- 11:29 AM (Oct 13)
Texas, America - 10:05 AM (Oct 12)
Tokyo, Japan - 11:35 AM (Oct 13)
Malta - 10:45 AM (Oct 12)
Geneva, Switzerland - 11:55 AM (Oct 12)
Paris, France - 10:23 AM (Oct 12)
Wellington, New Zealand: 11:25 AM (Oct 13)
Seoul, South Korea - 9:15 AM (Oct 13)
Myanmar - 11:21 AM (Oct 12)

यो गाह्रो अवस्थामा सहन सक्ने शक्ति दिनुस् भगवान सबैलाई! ❤️🙏
29/09/2024

यो गाह्रो अवस्थामा सहन सक्ने शक्ति दिनुस् भगवान सबैलाई! ❤️🙏

29/09/2024

Heartbreaking: काठमाडौं आउँदै गरेको एम्बुलेन्स सिन्धुलीमा आएको पहिरोले जाममा परेको हुँदा २ जना बिरामीको मृ'त्यु भएको छ भने ३ दिनदेखि जाममा परेर शs'व एम्बुलेन्स भित्रै छ। 😥

Former King Gyanendra on recent floods & heavy rain says, " दसैँ तिहार जस्ता हाम्रा महत्त्वपूर्ण पर्वहरू निकट आइरहेको यो...
29/09/2024

Former King Gyanendra on recent floods & heavy rain says, " दसैँ तिहार जस्ता हाम्रा महत्त्वपूर्ण पर्वहरू निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक सञ्जालहरू अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएको प्रति पनि हाम्रो गम्भीर चासो रहेको छ । साथै यो स्थितिमा हामी मृतक परिवारलाई उचित राहत, बेपत्ताहरूको खोजी तथा घाइतेहरूको शीघ्र उपचार हुनु पर्ने धारणा राख्दै अस्तव्यस्त जनजीवनलाई सुधार गर्ने तर्फ राज्यको तदारुक प्रयत्न होस् भन्ने हाम्रो आग्रह छ "

Pic . Shreizan Shrestha Photography

Photo feature: नेपाल राष्ट्र बैंकले‌ दशैंका लागि आजदेखि सुकिला‌ नोट साट्ने व्यवस्था मिलाएको छ भने असोज २२ गते सम्म इजाजत...
29/09/2024

Photo feature: नेपाल राष्ट्र बैंकले‌ दशैंका लागि आजदेखि सुकिला‌ नोट साट्ने व्यवस्था मिलाएको छ भने असोज २२ गते सम्म इजाजत प्राप्त बैंकमा गएर नोट साट्न सकिने छ ।

Pics. NPL

Address

Gulmi
Gulmi Tamghas
32600

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Gulmi Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Gulmi Update:

Share