छबि मगर Amb

छबि मगर Amb Life is a struggle
जीवन एक संघर्ष हो

21/10/2025

Hello good morning
Namastey Gulmi🙏

19/10/2025

दिन रात एउटै कुरा ले सताउछ!
मेरो रोजाइ कसरी गलत भइदियो!!😥

Good night..

रोएको मन भुलाउनलाई तिम्रो नै साथ चाहिन्छ आमा,@अरु त सबै देखआओटी साथ दिएर पराई भइदिन्छन्!
19/10/2025

रोएको मन भुलाउनलाई तिम्रो नै साथ चाहिन्छ आमा,
@अरु त सबै देखआओटी साथ दिएर पराई भइदिन्छन्!

18/10/2025

हरेक बितिरहेको समयले मलाई सिकाउँदै छ।
कि यदि म सफल भइन भने मेरो आफ्नो
कोही हुने छैन भनेर।🥲😭
copy paste

17/10/2025

गुनासो कसै संग छैन,
जब समय खराब चल्छ,
तब मान्छे मात्र होइन भगवान पनि स्वार्थी हुन्छन्..!!
😥💔🥀

उदास त छैन तर,मलाई हाँस्न कारण देउ ।सपना एकातिर,गन्तव्य अर्कोतिर,रहर एकातिर,परिस्थिति अर्कोतिर,मन एकातिर,म अर्कोतिर #हरा...
15/10/2025

उदास त छैन तर,
मलाई हाँस्न कारण देउ ।
सपना एकातिर,गन्तव्य अर्कोतिर,रहर एकातिर,
परिस्थिति अर्कोतिर,मन एकातिर,म अर्कोतिर
#हराएका_शब्दहरू

जन्म दिनको शुभकामना ईशु
11/10/2025

जन्म दिनको शुभकामना ईशु

10/10/2025

भाग्य नभएर होइन,
पैसा नभएर धेरैको नराम्रो भएको छु
भोगेरै भनेकी रहेछिन आमाले
"अभागी खप्पर जता गएनी ठक्कर"
अहिले महसुस गर्दैछु पछाडि हेर्छु धेरै कुरा सहि सके,
अगाडि हेर्छु धेरै कुरा सहन बाँकी छ ।
#हराएका_शब्दहरू

जवाफ फर्काउने हैसियत नहुन्जेल,जस्ले जति नै भनेपनि मौन बस्न बाहेकविकल्प नहुने रहेछ आमा!! #अपरिचित
08/10/2025

जवाफ फर्काउने हैसियत नहुन्जेल,
जस्ले जति नै भनेपनि मौन बस्न बाहेक
विकल्प नहुने रहेछ आमा!!
#अपरिचित

Address

Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when छबि मगर Amb posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share