Ganga panthi

Ganga panthi Regular Blood Donar
सभापति- स्व बि यु जनज्योति क्याम्पस मदाने 6,गुल्मी Actor

21/06/2026

hello everyone

४२ वर्षीया श्रीमती ईश्वरी भुजेललाई खु कु'री प्र हार गरी ह त्या गर्ने 'नेपाली ब्रो' नामका कुमार थापाले श्री'मतीमाथि अत्या...
06/06/2026

४२ वर्षीया श्रीमती ईश्वरी भुजेललाई खु कु'री प्र हार गरी ह त्या गर्ने 'नेपाली ब्रो' नामका कुमार थापाले श्री'मतीमाथि अत्या'चार गर्दै आएका थिए । ४२ वर्षीय कुमारको शा'रीरिक र मान सिक हिं सा सहन नसकेकी श्रीमती ईश्वरीले उनीसँग बस्न नसक्ने भन्दै अदालतमा मु द्दा दायर गरेकी थिइन् ।

श्रीमतीले मुद्दा हालेपछि कुमार श्रीमतीप्रति झनै प्र'तिशोध लिने मनसायमा थिए । यसैबीच शुक्रबार उनीहरूको मुद्दाको अन्तिम सुनुवाइ थियो । तर कुमारले श्रीमतीलाई डिभो'र्स दिन मानेनन्, अझ उनलाई सका'उने योज'ना बनाए ।

यसै क्रममा काठमाडौँको तारकेश्वर नगरपालिका-६, लोलाङ पैँयुटारमा उनले श्रीमतीलाई खु'कु री हा'ने ।

शुक्रबार राति करिब १०:१० बजे भएको घ'टनामा ग'म्भीर घा इते भएकी भुजेललाई उप'चारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्ज लगिएको थियो । उप'चारकै क्र'ममा उनको मृ त्यु भएको हो । अहिले कुमार बालाजु प्र'हरीको हिरा सतमा छन्।

25/05/2026

मन सफा हुनेहरू धेरैजसो
गरिब नै हुन्छन्,
किनकी उनीहरूले
पैसा भन्दा भावनाको मुल्य
बुझेका हुन्छन्।

31/03/2026

Good night everyone

31/03/2026
31/03/2026

दुनिया दर्पण हो, जे दिन्छौ त्यहि नै फिर्ता आउछ ।

17/03/2026

याद कहिल्यै छुट्दैन्न,
छुट्छन त केवल ति यादमा हुनेहरू 🥺

15/03/2026

ख्याल राख्ने को खोजि गर्नुस,
मतलब राख्नेहरू त आफै खोज्दै आईहाल्छन नि 🥺

15/02/2026

Address

Gulmi Tamghas

Telephone

+9779841561773

Website

Alerts

Be the first to know and let us send you an email when Ganga panthi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ganga panthi:

Shortcuts

Share

l="false"> Add listing
  • Login
  • Subscribe

    We will notify you when anything happens in Gulmi Tamghas.