Jagatkhabartv.comजगत खवर

Jagatkhabartv.comजगत खवर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jagatkhabartv.comजगत खवर, Media, Gulmi, Gulmi Tamghas.

02/03/2024

नेदरल्याण्ड माथी नेपालको शानदार जित, पानि भन्न पनि पाएन नेदरल्याण्ड ।NEP VS NED Game

ईसाई मिसनको भण्डाफोर
16/08/2023

ईसाई मिसनको भण्डाफोर

A net sprung by Christians in Nepal || Why are the Nepalis getting trapped? # Christainreligioninnepal #

14/09/2022

यहि असोज २४, २५, २६ र २७ गते गुल्मीको सत्यवती ७ चिदिपानी जाऔँ भलिवल तथा साँस्कृतिक कार्यक्रम सँगै रमाउँ ।
अहिले नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने भन्ने मुल नारालाई
आत्मसाथ गर्दै।
यहि २०७९ असोज २४,२५,२६,र २७ गते गुल्मी जुनियांको चिदीपानी मा वडा स्तरिय भलिवल तथा राष्ट्रिय कलाकार बाट भब्य साँस्कृतिक कार्यक्रम हुने भएकोले यहाँहरु सबैको उपस्थितिका लागी हार्दीक अनुरोध गर्दछौँ ।
भलिवल प्रतियोगिता तर्फ ।
१)प्रथम पुरुस्कार नगद रु ५००००/-ट्रफि,मेडल र प्रमाण पत्र
२)दिृतीय पुरूस्कार नगद रु ३००००/-ट्रफि,मेडल र प्रमाण पत्र
३)तितृय पुरुस्कार नगद रु २००००/--ट्रफि,मेडल र प्रमाण पत्र
खेलका नियमहरु
* खेल टि टि सिस्टम बाट खेलाईने छ।
* दर्ता असोज २४ गते बिहान १२ बजे भित्र गरिसक्नु पर्ने छ।र खेल २ बजे बाट सुचारु गरिने छ।
* खेलाडीहरु एउटै वडा भित्रको हुनु पर्ने छ।र खेलाडीको ठेगाना खुल्ने गरि परिचय पत्र हुनु पर्ने छ आवश्यक परेको खण्डमा देखाउनु पर्ने छ।
* एउटा टिमबाट खेलीसकेको खेलाडी पुन अर्को टिममा समावेश गर्न पाईने छैन।
* खेल पोल सिस्टम बाट खेलाईने छ र पहिलो चरणको खेल नसकिदै नयां खेलाडी आएमा दर्ता गर्न पाईने छ।
* खेलाडी संख्या अफिसीयल सहित ८ (आठ) जना हुनुपर्ने छ।र खेलाडीलाई खानमा ५०% छुटमा व्यवस्था गरिने छ।
* खेलमा माधक पदार्थ सेवन गरेको पाईएमा खेल बाट निष्कासन गरिने छ।
* खेलमा कुनै विवाद आएमा रेफ्री तथा आयोजकको निणय सर्वमान्य हुने छ।
* दर्ता शुल्क नगद रु ५०००/- मात्र र खेलाडीले बस्नको ब्यवस्था स्वयम आफै गर्नु पर्ने छ।
*खेल राष्टिय रेफ्री र आयोजक समन्यमा खेलाईने छ।
# टिम दर्ता गर्नु परेमा अदक्ष्य श्री कृष्ण हमाल मोबाईल नः-९८४७२०१२९१
# कार्यक्रम संयोजक तथा व्यवस्थापन:- गोपाल बूढाथोकी मोबाईल नः-९८४९१०९६११
# खेल सयोजक :- नारायण शाही मोबाईल नः-९८४७००७९७६
# आथिक सयोजक:- लक्ष्मण शाही मोबाईल नः-९८५१२२९३९९
आयोजक
विसौनी युवा क्लव
सत्यवती:-७ जुनियां चिदीपानी गुल्मी

10/09/2022

२०७९ असोज २४,२५,२६,र २७ गते गुल्मी जुनियांको चिदीपानी जाऔँ
खुल्ला वडा स्तरिय भलिवल ,राष्ट्रिय कलाकार सँगै साँस्कृतिक कार्यक्रममा रमाऔँ

Address

Gulmi
Gulmi Tamghas
32600

Telephone

9868467011

Website

Alerts

Be the first to know and let us send you an email when Jagatkhabartv.comजगत खवर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category