मन देखि मन सम्म

  • Home
  • मन देखि मन सम्म

मन देखि मन सम्म Through this fb page we can share our emotion & positive thoughts which help other to stay strong.

28/11/2024

#के_यो_माया_हो!
Crush लाई मन पराउनु र भित्रभित्रै माया गर्नु के यो माया हो!🤔

28/11/2024

#सेतो_गुलाब!
जीवन ज्यूँदै गर्दा हर व्यक्ति जिन्दगी नामको खेलबाट विजयी भएर निस्किन्छ भन्ने हुँदै हुँदैन, खारिदै र निख्रिदैमा कतिपय जीवनमा हार्छन् पनि,कतिपय जीवनमा सफल हुन्छन् पनि,कति यत्तिकैमा थाक्छन्,रोकिन्छन् र हराउँछन् पनि,कतिभने घिश्रिदै घिश्रिदै अगाडि बढिरहेका हुन्छन् केवल दिनचर्या निभाउने बाहानामा!..

19/11/2024

✍️!..
जबकि उसको मनै छैन भने एकहोरो प्रयासले मात्र कहा सम्बन्ध चल्छ र, तैपनि आफ्नो तर्फबाट राम्रै सोच राखेर चल्ने हो अब घटना नै अर्कै घट्न पुगे त कस्को के लाग्यो र!..

18/11/2024

✍️!..
घरकै सानो-तिनो कुरामा त साथ मिल्दैन,व्यक्तिगत कुरामा झन् के आस गर्नु!..

15/11/2024

✍️!..
पछि के हुन्छ थाहा छैन तर हाललाई तिमी र म एक हुन कतिपय इच्छा अनि चाहना लाई घटाएर एक अर्कामा समाहित हुन सक्नु पर्छ!..

13/11/2024

✍️!..
यसरी चटक्कै माया मारेर कुरा गर्नै छाडेर त नबसओ भो के थाहा भोलि हामी वैवाहिक बन्धनमा बाँधिन पनि त सक्छौ नि!😄

12/11/2024

✍️!..
म दिनानु-दिन आफ्नै सोच अनि परिस्थिति सँग युद्व लड्ने मान्छे हुँ, कहाँ तिम्रो सोच अनि परिस्थिति सँग अनुकूल हुन सकेन भनेर गुनासो गर्नु!..

10/11/2024

✍️!..
हाम्रो समाजमा अझै यस्ता महान पुरुष छन् जसले महिला बढी बोले तह लगाउनु पर्छ भन्दै कमजोर नारीलाई शारीरिक अनि मानसिक यातना दिने गर्छन्!

07/11/2024

✍️!..
तिमीलाई कुनै भौतिक वस्तु उपहार दिएर खुसी पार्न नसकुला तर कस्सम जिवनभर कुनै शारीरिक अनि मानसिक तनाव दिने छैन!..

05/03/2023

Address


Telephone

+9779867775874

Website

Alerts

Be the first to know and let us send you an email when मन देखि मन सम्म posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मन देखि मन सम्म:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share