05 PJR

05 PJR रिसमा राक्षस मायामा साधु
शान्तीमा संत विश्वासघातमा अंत हुँ म🤝
🕉🔱

06/06/2026

अर्गानिक लोकल केरा🍌

😄🤟
04/06/2026

😄🤟

28/05/2026

गाउँतिरका अर्गानिक फलफुलहरू खाँदै😄

27/05/2026

यो कुन फल हो साथीहरू चिनेकोले कमेन्ट गरौँ त।

27/05/2026

Good morning Nepal 🇳🇵

16/05/2026

जिब्रोमा समस्या भएका तीन प्रधानमन्त्रीहरू😄

गुल्मीमा मापसे गरेर कुट'पिट गर्दा श्रीमतीको मृ'त्यु गुल्मी -  इस्मा गाउँपालिका-६ अम्मरपुरमा मापसे गरेका ४५ वर्षीय थमनबहा...
13/05/2026

गुल्मीमा मापसे गरेर कुट'पिट गर्दा श्रीमतीको मृ'त्यु

गुल्मी - इस्मा गाउँपालिका-६ अम्मरपुरमा मापसे गरेका ४५ वर्षीय थमनबहादुर कुमालले आफ्नै श्रीमती ४३ वर्षीय सुमित्रा कुमाललाई कुट'पिट गर्दा मृ'त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

दुवै जनाले मापसे गरेको र मंगलबार साँझ झगडाले ठूलो रुप लिएको थियो । सुमित्रालाई श्रीमान् थम्मनले मुखमा चोट घाँटीमा निल डाम हुनेगरी कुटपिट गरेका थिए ।

उपचारका लागि मंगलबार राति गुल्मी अस्पताल पुर्‍याइएकाेमा चिकित्सकले मृ'त घोषणा गरेका थिए । कुटपिटका क्रममा छातीका ७ वटा करङ भाँचिएको खुलेको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा टाेली खटिएको थियो । श'व गुल्मी अस्पतालमा पाेष्टमार्टम गरिएको छ । कुटपिट गर्ने श्रीमान् प्रहरी नियन्त्रणमा रहेका छन् ।

12/05/2026

हाय गर्मी!😄

11/05/2026

सबैलाई मन्त्री प्रधानमन्त्री मनपर्छ भन्ने छैन नि साथी कति यही बर्दीको लागि मेहनत गर्दैछन्💯

09/05/2026

देशका जनता गलत कि सरकार गलत बुझ्नै गाह्रो ..?
कसै गरे पनि पार लाग्दैन ..
***n

Address

Gulmi Tamghas
GULMITAMGHAS

Alerts

Be the first to know and let us send you an email when 05 PJR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share