TOP REELS

TOP REELS Hello! Follow us to watch entertaining, informative,motivative videos and read articles that interest you. follow ⤴️

02/06/2026

सार्है चित्तबुझ्दो अभिव्यक्ति 🇳🇵🙏

Fishing day jeth 20  #विष  #लाग्ने  #दिन  #जेठ  #२० गते
02/06/2026

Fishing day jeth 20 #विष #लाग्ने #दिन #जेठ #२० गते

Nepal’s pride Rabindra Dhant becomes the FIRST EVER Nepali fighter to win and reach the semifinals of Road to UFC Season...
29/05/2026

Nepal’s pride Rabindra Dhant becomes the FIRST EVER Nepali fighter to win and reach the semifinals of Road to UFC Season 5! 🐅🇳🇵

After his historic victory against Philippines fighter Kimbert Alintozon on a memorable Thursday night at Galaxy Arena, Macau, Dhant is now set to face Australia’s Kasib Murdoch in the semifinal this August 2026. 🥊⚔️

Rabindra Dhant (Nepal) vs Kasib Murdoch (Australia)
🏆 Road to UFC Season 5 – Semifinal
📅 August 2026 (Exact date TBA)

Nepal’s first-ever semifinalist in Road to UFC history! 🥊🔥

24/05/2026

जानिराखौ।🤯

गाउँगाउँमा "आयो कोरेको कपालमा" परिवारको पेट पाल्न टन्टलापुर घाममा गाउँ–गाउँ डुलिरहेका एक युवक बाटोछेउको धारामा सुख्खा रो...
22/05/2026

गाउँगाउँमा "आयो कोरेको कपालमा"
परिवारको पेट पाल्न टन्टलापुर घाममा गाउँ–गाउँ डुलिरहेका एक युवक बाटोछेउको धारामा सुख्खा रोटी पानीमा भिजाएर खाँदै गरेको दृश्यले सबैको मन छोएको छ 😢

महिलाका साना श्रृंगारका सामान बेचेर परिवार चलाइरहेका ती युवक बिहानदेखि भोकै घाममा हिँडेका थिए। थकान र अभावबीच पनि उनको एउटै संघर्ष थियो—साँझ घरमा परिवारको पेट भरियोस्।

उनले पानीमा रोटी भिजाएर चुपचाप खाइरहेको दृश्यले सम्झाइदियो, कतिपय मानिस सपना होइन, केवल परिवारको भोकसँग लडिरहेका हुन्छन्… 💔

22/05/2026

@

20/05/2026

"आमाले कहिल्यै विद्यालयको ढोका टेक्न पाउनु भएन।
अक्षर चिन्न नपाउँदा आफ्नै नामसमेत सही रूपमा लेख्न सक्नुभएन तर छोरीले गरिन
अमेरिकामा Juris Doctor जस्तो सम्मानित अध्ययन पूरा
डोल्मा शेर्पा"

तिनाउ जलविद्युत हेडवक्स नजिकै तिनाउ खोलामा पौडि खेल्ने क्रममा डु*बेर २ जना बे*पत्ता भएका छन ।प्रहरीद्दारा खोजीकार्य जारी...
22/03/2026

तिनाउ जलविद्युत हेडवक्स नजिकै तिनाउ खोलामा पौडि खेल्ने क्रममा डु*बेर २ जना बे*पत्ता भएका छन ।
प्रहरीद्दारा खोजीकार्य जारी।

Address

Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when TOP REELS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share