गुल्मी रेसुङ्गा मोहोराई

गुल्मी रेसुङ्गा मोहोराई WELCOME OUR PAGE FOLLW US आफ्नो धर्म संस्कार जन्मदिने बुवाआमा र आफ्नो जन्मभुमिलाई कहिले पनि नबिर्सौं

17/07/2025
मृत्यु पछि गरेको तारिफ र मन दुखाए पछि मागेको माफीको कुनै अर्थ हुँदैन ।
11/07/2025

मृत्यु पछि गरेको तारिफ र मन दुखाए पछि मागेको माफीको कुनै अर्थ हुँदैन ।

Congratulations Team Nepal 🇳🇵ACC Mens U-16 East Zone Cup को फाइनलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि हा...
05/07/2025

Congratulations Team Nepal 🇳🇵

ACC Mens U-16 East Zone Cup को फाइनलमा नेपालले सिङ्गापुरलाई २ विकेटले पराजित गर्दै उपाधि हात पारेको छ। मलेशियामा भएको यस प्रतियोगिता भरि नेपाल अपराजित रह्यो।

26/06/2025

चाउचाउ त यसरी पो बन्दो रहेछ।

जिन्दगी एउटा फूल जस्तै हो, फुलेको बेला भमरै भमरा, ओइलाएपछि आफ्नै बोटलाई पनि बोझ ।
20/06/2025

जिन्दगी एउटा फूल जस्तै हो, फुलेको बेला भमरै भमरा, ओइलाएपछि आफ्नै बोटलाई पनि बोझ ।

Congratulations Nepal wins the match with Netherlands by 6 wickets. Amazing batting today! 👏 🇳🇵 🇳🇵
19/06/2025

Congratulations Nepal wins the match with Netherlands by 6 wickets. Amazing batting today! 👏 🇳🇵 🇳🇵

18/06/2025

तर्क भन्दा मौनता नै उत्तम हुन्छ बदला भन्दा परिवर्तन नै धेरै मुल्यवान हुन्छ

Address

Gulmi Tamghas

Alerts

Be the first to know and let us send you an email when गुल्मी रेसुङ्गा मोहोराई posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to गुल्मी रेसुङ्गा मोहोराई:

Share