AMY

AMY Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AMY, Digital creator, Tamghas, .

19/08/2026

धेरै नै कमजोर भएछु,आजभोली सानो सानो कुराले पनि धेरै चित्त दुख्छ ।❤️‍🩹

18/08/2026

रिस हुनेको भाग्य हुँदैन रे भन्छन् साँच्चै
हो जस्तो लागिरहेछ…!
🥹❤️‍🩹

18/08/2026

I motivate myself
कोही छैन तेरो एक्लै काफी छस् ।❤️‍🩹

17/08/2026

Sanu❤️😘

17/08/2026

म तिमीलाई असाध्यै माया गर्छु 💗

15/08/2026

मेरो बाबा..!!🥺❤️

15/08/2026

कसैको घर श्रृङगार्दा श्रृङगार्दै अनुहारको चमक हराएर गयो, तर पनि मान्छेले सोच्छन,आखिर तिमीले गरेको नै के छौ र । ❤️‍🩹

14/08/2026

मलाई सधैं माया गर है ।
❤️‍🩹🥺🫶🏻

14/08/2026

यस्तो ब्यक्ति होस जीवनमा जो
फुर्सदमा होईन फुर्सद निकालेर बोलोस
करले होईन रहरले बोलोस ।❤️‍🩹

13/08/2026

छोराको मात्र होइन छोरीको पनि आफ्नो बाआमालाई खुसी बनाउने ठूलो सपना हुन्छ। ❤️

Address

Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when AMY posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Media Company?

Share