Desh Darshan Reels

Desh Darshan Reels News From Nepal

09/07/2026

अहिले सम्बन्ध बिच्छेदका घटना बढ्दै गएका छन, यो चिन्ताको बिषय हो : मिनादेबी गौतम, उपाध्यक्ष रुरुक्षेत्र गाउँपालिका गुल्मी

08/07/2026

दुध र आलु हाम्रो शान हो, भौतिक बिकास पनी क्रमिक रुपमा भएकै छ तर बाँदरले बसाईसराई बढायो : हरी ज्ञवाली, वडा अध्यक्ष, रुरुक्षेत्र - ५ बम्घा

06/07/2026

संबिधानमै व्यवस्था नभएको भए हामी जनप्रतिनिधी बन्न पाउने थिएनौं होला , पछाडी परेको समाज आज केही अगाडी आएको छ : रुरुक्षेत्र गाउँपालिकाकाका दलित महिला सदस्यहरु

05/07/2026

रुरुक्षेत्रमा बिचित्रका चित्र ।। लेख गुफामा थप पर्यटन प्रर्वद्धन हुने अपेक्षा ।।

05/07/2026

भौतिक, मानविय, सामाजिक बिकास, कृषी पशुपालन सस्कृती संरक्षण, युवा महिला र बृद्ध लगायतका क्षेत्रमा अनेकन काम गरेका छौं : मोती प्रसाद श्रेष्ठ, वडा अध्यक्ष रुरुक्षेत्र गाउँपालिका वडा नं ४ बलेटक्सार गुल्मी
कार्यक्रम : जनता संग जनप्रतिनिधी

04/07/2026

भौतिक बिकाश मात्र हैन मानविय र सामाजिक बिकासलाई पनी संगै अगाडी बढाएका छौं : शेषनारायण पौडेल , वडा अध्यक्ष रुरुक्षेत्र ३ थोर्गा ।
कार्यक्रम जनता संग जनप्रतिनिधी

04/07/2026

बिकासका काम हुँदै छन् तर बसाईसराईले गाउँ रित्तिदै गरेको देख्दा चिन्ता लाग्छ : रोमनाथ पौड्याल, वडा अध्यक्ष, रुरुक्षेत्र गाउँपालिका वडा नं ३ रिमुवा

03/07/2026

गाउँमा बिकाशका अनेकन काम भईरहेका छन् तर बसाईसराई रोक्न कठिन भयो : घनश्याम अर्याल
वडा अध्यक्ष, रुरुक्षेत्र २ ग्वादी

03/07/2026

घाँस काटेरै मासिक २ लाख नजिक आम्दानी । शरिरमा क्या*न्सर छ तर छैन चिन्ता । गुल्मीका रमाईला दाईहरु ।।

01/07/2026

रुरुक्षेत्र १ का वडा अध्यक्ष संग जनता संग जनप्रतिनिधी कार्यक्रममा जनताका प्रश्न । के गर्यो वडाले कृषी, पर्यटन, शिक्षा, स्वास्थ्य, शिक्षा र भौतिक पुर्वाधारमा ?

Address

Chhatrakot-3, Lumchha
Gulmi Tamghas
32606

Alerts

Be the first to know and let us send you an email when Desh Darshan Reels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Desh Darshan Reels:

Shortcuts

Share